प्रेरित 15:5 - डोटेली नयाँ करार5 तब फरिसि मान्सनका दलका केइ बिश्वास अद्द्याले कलिबर भण्यो, “गैर-यहुदि मान्सन बठेइ आउन्या येशू ख्रीष्टका शिष्याले यहुदि रित अन्सार खतना हुनुइ पणन्छ रे तिननलाइ मोशाको कानुन पुराइ पालना अद्द लाउनु पणन्छ।” Faic an caibideilडोटेलि5 तबइ फरिसि दलका कतिबइ बिस्वास अद्द्यानले कल्लिबर भुन्यो, “अउरजातिनको खतना हुनु रे तिनुनलाइ मोसाका ब्यबस्था पालन अद्द्या आग्या दिन आबस्यक छ।” Faic an caibideil |
तर जब मइले सुसमाचारको सत्य शिक्षालाइ पालन नअर्या धेक्या तब मइले सब मान्सनका अगाडी केफासलाइ भण्या, “तम यहुदि मान्स होइबर लगइ गैर-यहुदि मान्सनका चालचलन अनसार चलन्छौ रे यहुदि मान्सनको चालचलन अनसार चल्लानु। यदि तम यहुदि मान्स होइबर तसो अरन्छौ भण्या, आजी क्याकि गैर-यहुदि मान्सनलाइ तमन यहुदि मान्सनको चालचलन अनसार चल्लाइ दबाब दिन्छौ?”