प्रेरित 13:51 - डोटेली नयाँ करार51 तर पावल रे बारनाबास तिननलाइ धेकाउनाइलाइ परमेश्वरले तिननलाइ अस्वीकार अर्यो रे तिननलाइ सजाय दिन्या छन, भणि आफना खुट्टाको धुलो ट्ट्केइ दियो, रे तिनन आइकोनियन सहरमि गया। Faic an caibideilडोटेलि51 तबइलाइ पावल रे बारनाबासले मान्सनलाइ परमेस्वरले न्याय अरुन भनिबर तिनुनका बिरुद्दमि आफना खुट्टाको धुलो टकटक्यो, रे आइकोनिया सहरतिर गया। Faic an caibideil |
पइ जब यहुदि मान्सनले बिरोध अरिबर खिस काट्ट पस्या, तब तिनले यो धेकाउनाइ कि परमेश्वर तिननसित रिसाया छन, भणि आफ्ना लत्तामि भया धुलो ट्ट्केइबर तिननलाइ भण्यो, “परमेश्वरको सन्देश इन्कार अर्या हुनाले तमन आफइ तइ दण्डकि निउति जिम्मेबार हुन्या हौ, जो तमनलाइ परमेश्वर बठेइ मिल्या छ। आब बठेइ म गैर-यहुदि मान्सका वाँ परमेश्वरको सन्देश प्रचार अद्द्या।”