Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 13:11 - डोटेली नयाँ करार

11 आब हेर प्रभु तुलाइ सजाय दिन्याबाला छन, रे तु आब केइ समय सम्म घामको उज्यालो नधेक्द्या होइबर कानो हुन्या हइ।” पइ उतन्जेइ कुइड़ो रे अनाराले तइलाइ ढाक्दियो, रे कसइले तइको हात समाइबर सायता अद्द्या छ भणि त्यो इथउथ जान लाग्यो।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

11 आब हेर्‌, प्रभुको सजाइ तुमि पण्‍या छ, तु आब केइ समयसम्‍म घामको प्रकास नधेक्‍द्‍या होइबर आँखा नधेक्‍द्‍या हुन्‍याछइ।” तन्‍जेइ तइका आँखामि कालो बादलजसो लाग्‍यो, रे त्‍यो आँखा नधेक्‍द्‍या होइयो रे हातले इथउथ साहारा खोज्‍ज लाग्‍यो।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 13:11
18 Iomraidhean Croise  

पइ येशूले भण्यो, “म न्यायको निउति यइ संसारमी आया हु, कि नधेक्याले धेकुन रे धेक्द्या जति अन्धा होइजाउन।”


तब हननिया शाउल बस्या घरमि गया, रे तिनमि आफना हात राखिबर भण्यो, “भाइ शाउल, जो प्रभु येशू तु आउन्नार्या बाटामि तेरा वाँ धेका पड़िरइथ्या, तुइले दृष्टि पाउ रे तु पबित्र आत्माले भरिपूर्ण होइजा भणि उनले मलाइ पठाया हो।”


बिश्वासि भाइन हो, म तमन गैर-यहुदि घमण्डि भया चाहानइन। तबइकिलाइ म इस्राएल देशका मान्सनलाइ कि भयो भणन्या कुरणीको रहस्य ब्याख्या अद्दया हु। इस्राएल देशका केइ मान्सन हटि भया छन, रे तिनन तब सम्म हटि हुन्या हुन जबसम्म परमेश्वरमि आउन्या तमन गैर-यहुदि मान्सनको संख्या पुरा हुनइन।


जिउना परमेश्वरका हात बठेइ सजाय पाउनु एकदम डर लाग्देइ कुरणी हो।


यिन झुटा शिक्षक सुकि सक्या पानीका मुहान जसाइ हुन। तिनन त्वाँला जसाइ बिना कामका छन, जइलाइ पानी पड्डाइ अगाडी सक्तिशाली बतासले उडाइबर लइजान्छ। परमेश्वरले तिनरि निउति एक ठाउँ तयार अर्याछ, त्यो पुरा अनारो छ।


Lean sinn:

Sanasan


Sanasan