Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 12:9 - डोटेली नयाँ करार

9 पइ तिन स्वर्गदुतका पछा-पछा लागीबर झेल बठेइ बाइर निकल्या। स्वर्गदुतले अर्या कुरणी साँच्चि हो भण्न्या तिनलाइ थाइ भएइन। तर तिनले सुइनामी दर्सन धेक्दाछु भणि सोच्यो।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

9 रे पत्‍रुस निकलिबर उनरा पाछापाछा लाग्‍या। स्‍वर्गदुतबटहइ अरिया कुरा साँच्‍चि हो भुन्‍न्‍या तिनलाइ थाइ भएन्‌। तर दर्सन धेक्‍दाछु भुणि तिनले सोच्‍यो।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 12:9
12 Iomraidhean Croise  

उनरी इजाले नौकरलाइ भण्यो, “तमन उनले भण्या अन्सार अर।”


आब आफले धेक्याको दर्सनको अर्थ कि होलो भणि पत्रुस मनमि अलमल पण्याथ्या, तसइ बेला कर्नेलियसले पठाया मान्सन सिमोनको घर खोज्जा-खोज्जाइ सिमोनका घरको ढोका अगाडी पुग्या।


एक दिन, दिनका तीन बजे तिर तिनले प्रष्टसित दर्सनमि परमेश्वरका एक स्वर्गदुतलाइ आफना वाँ आउन्नारया धेक्यो रे आफलाइ, “हे कर्नेलियस” भणि बोलाया सुण्यो।


“मइले योप्पा गाउँमी प्रार्थना अरन्ज्या एक दर्सन धेक्या, स्वर्ग उगण्याको रे चारइ कुना बाद्याको एक ठुलो चद्दर जसो चिज चारइ कुना बठेइ धर्तीमि ओल्लार्या धेक्या, रे त्यो मेरा वाँ आयो।


स्वर्गदुतले तिनलाइ भण्यो, “लत्ता ला, रे जुता लगइ ला।” तब तिनले तसोइ अर्यो। उनले तिनलाइ भण्यो, “कोट लाइबर मेरा पछा लाग।”


“तबइकिलाइ, हे राजा अग्रिपास, स्वर्ग बठेइ आया दर्सनलाइ मइले इन्कार अरेइन।


दमस्कस सहरमि हननिया नाउँ भया एक जाना प्रभु येशू ख्रीष्टका छान्या शिष्य थ्या। रे तिनलाइ प्रभु येशूले दर्सनमि भण्यो, “ए हननिया।” तिनले भण्यो, “प्रभु, हाजिर छु।”


बिश्वास बठेइ अब्राहाम भणन्या मान्सले परमेश्वरले बोलाया बेला आज्ञापालन अर्यो, जा भण्या ठाउँ तिर गया, जइ ठाउँ, परमेश्वरले उत्तराधिकारका रुपमि उनलाइ पछा दिन्या थ्या, काँ जान्ना छु भणन्या था नपायइ उन आफ्नो देस छाडिबर हिट्या।


Lean sinn:

Sanasan


Sanasan