Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 12:8 - डोटेली नयाँ करार

8 स्वर्गदुतले तिनलाइ भण्यो, “लत्ता ला, रे जुता लगइ ला।” तब तिनले तसोइ अर्यो। उनले तिनलाइ भण्यो, “कोट लाइबर मेरा पछा लाग।”

Faic an caibideil Dèan lethbhreac

डोटेलि

8 स्‍वर्गदुतले तनलाइ भुन्‍यो, “पटुको बाद, रे जुत्‍ता लगा!” तबइ तनले तसोइ अर्‍यो। उनुले तनलाइ भुन्‍यो, “खास्‍टो ओडिबर मेरा पाछापाछा लाग।”

Faic an caibideil Dèan lethbhreac




प्रेरित 12:8
7 Iomraidhean Croise  

“साँच्चि, तमनले आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्कनाइलाइ म तमनलाइ पानिले बप्तिस्मा दिन्नाछु तर म पछा आउन्या म भण्ना महान छन, जइका जुताका ताना खोलल्या लायको म आथिन। उनले तमनलाइ पबित्र आत्मा रे आगाले बप्तिस्मा दिन्या हुन।


जुता लाया, तर और बड्ता लत्ता जन बोक्या।”


तिन नौकर धन्यका हुन, जइका मालिक घर आउन्ज्या तिननलाइ उनरो बाटो हेरिर्या भेटाउन्या हुन। साँच्चि म तमनलाइ भण्नउ, तइले आफइ नौकरका जसाइ लत्ता लाइबर तिननलाइ खानइ बस भणन्या हुन, रे आइबर तिनरो सेवा अद्दया हुन।


उतन्जेइ प्रभुका एक स्वर्गदुत पत्रुसका नजिकै धेका पड्या, रे झेलमि उज्यालो चम्कियो। स्वर्गदुतले पत्रुसलाइ घाचघच्यायो रे “छिटाइ उठ” भणबर तिनलाइ उठायो। तब साङला तिनरा हात हइ खुस्या।


पइ तिन स्वर्गदुतका पछा-पछा लागीबर झेल बठेइ बाइर निकल्या। स्वर्गदुतले अर्या कुरणी साँच्चि हो भण्न्या तिनलाइ थाइ भएइन। तर तिनले सुइनामी दर्सन धेक्दाछु भणि सोच्यो।


क्याकि जइ परमेश्वरको म हु, रे जइको आराधना म अद्दउ, उनरा एक स्वर्गदुत बेलि रात मेरा वाँलाइ कल्लिया।


तइ पछा प्रभुका एक दुतले फिलिपलाइ भण्यो, “उठीबर दक्षिण तिर यरुशलेम सहर बठेइ गाजा सहरतिर जान्या बाटामि जा। ताँ उजाड ठाउँको बाटो छ।”


Lean sinn:

Sanasan


Sanasan