4 तब पत्रुसले जो कुरणी कर्नेलियसका घर भयाथ्यो, तिन सब एक-एक अरिबर तिननलाइ भण्न पस्या,
4 तबइ पत्रुसले कि कि भया थ्यो, तन सप्पइ कुरा सुरुबटहइ सुणाउन लाग्या।
जब येशू मान्सलाइ परमेश्वरको राज्यका बारेमि भणन्थ्या उन सदाइ काहानीको प्रयोग अरन्थ्या। तर जब उन शिष्यासित एकलाइ हुन्थ्या, उन सब कुरणी ब्याख्या अर्नथ्या।
मइले लगइ साबधानि सित सब कुरणीको खोजी अर्या छु, रे तमरो निउति एक क्रम अन्सारको यिन घटनानको बिबरण लेख्दु मलाइ निको लाग्यो।
तिनन एन्टिओखिया सहरमि पुग्या पछा, तिननले मण्डलिका सब मान्सनलाइ बोलायो। परमेश्वरले तिनन बठेइ कसा कसा काम अर्यो रे उनले गैर-यहुदि मान्सनलाइ लगइ येशू ख्रीष्टमी बिश्वास अद्द्यामि गवाही बनायो, भणबर सब मान्सनलाइ भण्यो।