Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 11:16 - डोटेली नयाँ करार

16 तब प्रभुले भण्या त्यो बचन मलाइ याद आयो, ‘यूहन्नाले त पानिले बप्तिस्मा दियो, तर तमनले पबित्र आत्मामी बप्तिस्मा पाउन्या हौ।’

Faic an caibideil Dèan lethbhreac

डोटेलि

16 तबइ प्रभुले भुण्‍या त्‍यो बचन मुलाइ याद आयो, ‘युहन्‍नाले त पानिले बप्‍तिस्‍मा दियो, तर तमुले त पबित्‍तर आत्‍मामि बप्‍तिस्‍मा पाउन्‍याछउ।’

Faic an caibideil Dèan lethbhreac




प्रेरित 11:16
20 Iomraidhean Croise  

“साँच्चि, तमनले आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्कनाइलाइ म तमनलाइ पानिले बप्तिस्मा दिन्नाछु तर म पछा आउन्या म भण्ना महान छन, जइका जुताका ताना खोलल्या लायको म आथिन। उनले तमनलाइ पबित्र आत्मा रे आगाले बप्तिस्मा दिन्या हुन।


रे सबले आफ्ना पापमाणि लिया रे यर्दन नदिमी यूहन्ना बठेइ बप्तिस्मा लियो।


मइले तमलाइ पानिले बप्तिस्मा दिन्नाछु, तर उनले तमनलाइ पबित्र आत्माले बप्तिस्मा दिन्या हुन।”


आइमाइले उनरा बचन सम्ज्या।


तइ पछा यूहन्नाले तिन सबलाइ भण्यो, “म तमलाइ पानिले बप्तिस्मा दिनउ, तर एक जाना म भण्न्ना महान छन, जइका जुताको ताना खोल्ल लायकको म आथिन। उनले तमलाइ पबित्र आत्मा रे आगोले बप्तिस्मा दिन्या हुन।


यूहन्नाले तिनलाइ जबाफ दियो, “म त पानिले बप्तिस्मा दिनउ। तर तमरा बिचइनि एक जाना कल्लीया छन, जइलाइ तमन पछेण्नानु।


मइले ख्रीष्टलाइ पछेण्या थेइन, तर जइले मलाइ पानिले बप्तिस्मा दे भणि पठायो, उनइले मलाइ भण्यो, जइमि तु पबित्र आत्मालाइ ओल्लारया रे बस्सारया धेकि, पबित्र आत्माले बप्तिस्मा दिन्या उनइ हुन।


तर सायता अद्द्या अर्थात पबित्र आत्मा, जइलाइ पिताले मेरा अधिकारमि पठाउनाछन, पबित्र आत्माले तमनलाइ सब कुरणी सिकाउन्या हुन मइले तमनलाइ भण्या सब कुरणी तमनलाइ सम्जना अराउन्या हुन।


पइ यिन कुरणी मइले तमनलाइ बताइराइछु कि जब त्यो समय आउँछ, तब तमनलाइ कि भण्याथ्या त्यो तमनलाइ सम्जना हुन्या हो। जब तमनले मलाइ पछ्याउन सुरु अर्याथ्या तइ बेला मइले यिन कुरणी भणेइन, क्याकि म तमनसित थ्या।


क्याकि यूहन्नाले त पानिले बप्तिस्मा दियो, तर अबका थोकाइ दिनमि परमेश्वरले तमनसित रनाइलाइ पबित्र आत्मा पठ्याउन्या हुन।”


मइले सब कुरणीमि तमलाइ उदाहरण दिइराइछु कि तमनले लगइ यिसेरी कडा मेहनत अरिबर गरिबलाइ सायता अद्दु पणन्छ। प्रभु येशूको बचन याद राख, कसेरी उन आफइले भणिराइछ, कि लइजानु भण्ना दिनु आजी निको हो।


क्याकि एकइ पबित्र आत्मा बठेइ हाम सबले एकइ सरीरमि बप्तिस्मा पायाछौ। हाम यहुदि मान्स अथवा, गैर-यहुदि मान्स, दास अथवा स्वतंत्र मान्स जो भया लगइ हाम सबइले एकइ आत्मा पायाछौ।


प्रिय हो, मइले यिन दुएइ चिठ्ठीमि तमनले पइल्ली सिक्या कुरणीको सम्जना अराइबर तमनलाइ उचित सोच उत्साहित अद्द खोज्जा छु।


Lean sinn:

Sanasan


Sanasan