Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 10:4 - डोटेली नयाँ करार

4 पइ जब तिनले डिठ लाइबर तक्यो पइ तिन डराया रे कर्नेलियसले भण्यो, “प्रभु भण।” उनले तिनलाइ भण्यो, “तेरा प्रार्थना रे गरिबलाइ दिया दान सम्जनाका निउति परमेश्वरका वाँ पुग्या छन।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

4 तइपाछा कर्नेलियसले डर मानिबर स्‍वर्गदुतलाइ एकहोरिबर हेर्‍यो रे भुन्‍यो, “प्रभु भुण।” रे उनुले तिनलाइ भुन्‍यो, “तमरो प्रार्थना रे गरिबनलाइ अर्‍या साहेता परमेस्‍वरले समजिराइ छन्।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 10:4
24 Iomraidhean Croise  

साँच्चि, म तमलाइ भण्नउ, सारा संसारमी जाँ यो सुसमाचार प्रचार अरिन्या हो, तिनन यो भण्या हुन कि तइ स्वानीले कि अर्यो, मान्सनले तइलाइ सम्जिन्या हुन।”


तर जब उइले उनरी कुरणी सुण्यो तब उ भौत अलमलमि पडि, रे यो अभिबादनको अर्थ कि हो भणि सोच्च लागी।


तिनन डराइगइन पइ जमिन तिर मुन्टो निउणायो, तर तिन दुइ बैकानले भण्यो, तमन जिउना मान्सलाइ मर्या बिचमि क्याकि खोज्जा छौ?


रे भण्यो, ‘कर्नेलियस परमेश्वरले तेरो प्रार्थना सुण्या छ, रे तुइले गरिबलाइ दिया दानको सम्जना होइरइछ।


तइले पावललाइ बोल्लार्या सुण्न्नाथ्यो, पावलले तइलाइ एकहोरो हेर्यो रे तइ मान्सले “म लगइ निको हुन सक्दउ” भणि बिश्वास अर्याछ भण्न्या पावलले था पायो।


“मइले भण्या, ‘प्रभु, आब म कि अरु?’ पइ प्रभुले मलाइ भण्यो, ‘उठ, दमस्कस सहरमि जा, रे परमेश्वरले तुलाइ अद्दु पड्या कामको बारेमि तुलाइ ताँइ भणिन्या हो’


यूहन्ना सितइ पत्रुसले तइलाइ सिदा हेरिबर भण्यो, “हामरा वाँ हेर।”


मइले जो पाउनु हो तइ भण्न्ना बड्ता पाइराइछु। मइले इपाफ्रोडिटस बठेइ तमनले पठाया उपहार पाया। तमनले पठाया उपहार मेरा निउति पुजारिले परमेश्वरलाइ चडाया मिठो बास आउन्या भेटी रे बलिदान जसोइ हो। जो परमेश्वरलाइ भौत खुशी पडद्या रे ग्रहणयोग्य छ।


केइ कुरणीमि लगइ चिन्ता जन अर, तर तम हरेक परिस्थितिमि प्रार्थना रे निबेदनले धन्यवादसित तमरा बिन्ति परमेश्वरलाइ चढा।


भलाइ अद्द रे आफसित भया कुरणी आवश्यकतामि पण्यालाइ बाँडचुड अद्द जनबिसर, क्याकि यिसाइ बलिमि परमेश्वर भौत खुशी हुनाहान।


परमेश्वर निष्पक्ष छन, उनले तमनले अर्या काम रे और बिश्वासिनलाइ सहयोग अरिबर उनरो निउति धेकाया प्रेम बिस्सद्या आथिन। रे उन सम्जन्या हुन कि तमनले तिननलाइ आजी लगइ सहयोग अददाछौ।


स्वर्गदुतले धुप बाल्याको धुकाँ परमेश्वरका पबित्र मान्सनको प्रार्थनासित ताँ परमेश्वरका अगाडी पुग्यो।


Lean sinn:

Sanasan


Sanasan