प्रेरित 1:3 - डोटेली नयाँ करार3 येशूले दु:ख रे मृत्यु पछा भौत किसिमका प्रमाण बठेइ तिनरा अगाडी उनले आफइलाइ जिउनो धेकायो। चालिस दिन सम्म उन तिनरा वाँ धेका पड्या। रे उनले परमेश्वरका राज्यको बारेमि तिननलाइ बतायो। Faic an caibideilडोटेलि3 आफुले दुःख भोग्यापाछा भउत किसमका पक्का प्रमाणबटहइ सिस्यानका आगाडि उनुले आफुइलाइ जिउनो भया धेकायो। चालिस दिनसम्मइ उन तिनुनका वा धेका पण्या रे परमेस्वरको राज्यका बिसयमि तिनुनलाइ बतायो। Faic an caibideil |
तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।