Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 1:26 - डोटेली नयाँ करार

26 पइ तिननले तिन दुइका बिचमि चिट्ठा हाल्यो, रे चिट्ठा मत्तीयासको नाउँमि पड्यो, रे छान्या शिष्या एघार शिष्यामि त्यो गणियो।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

26 तइपाछा तिनुनले तन दुइ जनाका नाउँमि चिट्‍टा हाल्‍यो, रे मतियासका नाउँमि चिट्‍टा पण्‍यो, इसेरि एघारइ प्रेरितनसित तनरो गन्‍ति भयो।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 1:26
15 Iomraidhean Croise  

जब पठाइएका बार जाना येशूका छान्या शिष्या येशूका वाँ फिर्ता भइबर जमघट भया, रे तिनले जी-जी अरिराइथ्यो, रे सिकाइराइथ्यो, तिन सब उनलाइ बयान अर्यो।


तब तिननले दुइ जनालाइ सल्लाह दियो, अर्थात बारसाबास भण्न्या योसेफ, जइको नाउँ युस्तस थ्यो, रे मत्तीयासको न्वारन अर्यो।


तब उनले कनान देशका सात जातिलाइ नास पाड़िबर, तइ देस हामरा पिता पुर्खालाइ दियो। यइ प्रक्रियामी लगभग चार सय पचास बर्ष लाग्यो।”


तर पत्रुस उन एघार जाना शिष्यासित कल्लिबर जोरले तिननलाइ भण्यो, “यहुदिया जिल्लाका बासिन्दा, रे यरुशलेम सहरका सब बासिन्दा होउ, तमलाइ यिन कुरणी था होइजाउ, रे मेरा कुरणी सुण।


सहरका पर्खाल बार ठुला ढुंगामि बनायाथ्यो। हरेक ढुंगामि तिनन थुमाका बार छान्या शिष्याको नाउँ लेखिरइथ्या।


Lean sinn:

Sanasan


Sanasan