Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 1:19 - डोटेली नयाँ करार

19 यिन कुरणी यरुशलेम सहरका बासिन्दा सब मान्सनलाइ था भयो। तइ जमिनको नाउँ तिनरो आफना भाषामि “आखेल्दामा” राख्यो, अर्थात रगतको खेत।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

19 यो कुरडि यरुसलेमका बासिन्‍दा सप्‍पइलाइ था भयो। तइ जग्‍गाको नाउँ तिनुनले आफना भासामि आखेल्‍दामि राख्‍यो, जइको अर्थ हो “रगतको खेत।”

Faic an caibideil Dèan lethbhreac




प्रेरित 1:19
6 Iomraidhean Croise  

तबइकिलाइ त्यो जमिनलाइ आज सम्मलगइ रगतको जमिन भणिन्छ।


तब तिननले त्यो रुप्या लैय्या, रे सिकाया अन्सार अर्यो, रे यहुदि मान्सनमि आजको दिन सम्मलगइ यइ कुरणी फैलिरैछ।


इस्राएल देशका मान्सन हो, यिन कुरणी सुण, नासरत गाउँका येशू यिसा मान्स थ्या, जइलाइ परमेश्वर बठेइ साबित अर्याथ्यो, त्यो अचम्मका काम, चमत्कारी काम रे चिन्ह परमेश्वरले येशू बठेइ अर्यो। तमन आफइ जाण्न्छौ, कि यो सत्य हो।


जब उनले तिनलाइ बोल्या आज्ञा दियो, तब पावलले सिढिमि चणिबर मान्सनलाइ हातले सान्त बस भणि इसारा अर्यो, रे मान्सन बिलकुल सान्त भया पछा उनले यिसो भणबर तिननसित हिब्रु भासामि बोल्या।


Lean sinn:

Sanasan


Sanasan