Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 1:13 - डोटेली नयाँ करार

13 यरुशलेम सहरमि पुग्या पछा तिनन आफ बस्या घरको मल्लो तल्लाका एक कोठामी उकल्या। तिनन पत्रुस, यूहन्ना, याकुब, अन्द्रियास, फिलिप, रे थोमा, बारथोलोमाइ रे मत्ती, अल्फयसको चेलो याकुब रे उग्रपन्थी दलको सिमोन रे याकुबको चेलो यहूदा थ्या।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

13 यरुसलेममि पुग्‍यापाछा तिनुन आफु बस्‍या घरका मल्‍ला तलाका कोठामि उकल्‍या। तिनुन पत्‍रुस, याकुब, अन्‍द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्‍ति, अल्‍फयसको चेलो याकुब, देसभक्‍त दलको सिमोन रे याकुबको चेलो यहुदा थ्‍या।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 1:13
45 Iomraidhean Croise  

येशू ताँ बठेइ जानज्या मत्ती भण्न्या एक मान्सलाइ कर उठाउन्या अड्डामी बसिर्या धेक्यो, रे तइलाइ भण्यो, “शिष्य हुनाइलाइ मेरा पछा लाग।” त्यो उठीयो रे उनरा पछा लाग्यो।


पइ उ तमनलाइ निक्केरि व्यवस्थित तयार पाण्या मल्तिरको कोठा धेकाउन्या हो रे तइ कोठामी हामकिलाइ निस्तारको भोज खानाइकिलाइ तयार अर।”


येशूले पत्रुस, यूहन्ना रे याकुबलाइ आफसित बगैचाको पलतिर लइय्या रे येशू भौत ब्याकुल रे बिचलित हुन पस्या।


तइ पछा जब येशू अगाडी गया, उनले लेवि नाउको एक मान्सलाइ धेक्यो जइको अर्खो नाउ मत्ती थ्यो। उइका बाको नाउ अल्फयस थ्यो। उ कर उठाउन्या अड्डामी बसिरइथ्यो। येशूले उइलाइ भण्यो, “शिष्य हुनाइलाइ मेरा पछा लाग।” लेवि उठ्यो रे उनरा पछा लाग्यो।


रे उनले पत्रुस, याकुब, रे याकुबका भाइ यूहन्ना रे याइरस बाहेक भिडका और कसइ मान्सनलाइ लगइ आफना पछा आउन दियइन।


छ दिन पछा येशूले पत्रुस, याकुब रे यूहन्नालाइ एक उच्चा पहाड तिर एकान्तमी लइयइबर गया रे, उनरा साम्नेमि येशूको रुप बदलियो।


उनले तमलाइ निक्केरि व्यवस्थित तयार पाण्याको मल्तिरको कोठा धेकाउन्या छ रे तइ कोठामी हामकिलाइ निस्तारको भोज खानाइकिलाइ तयार अर।”


तब दिदुमस भणिन्या थोमाले आफना संगि शिष्यालाइ भण्यो, “लौ, हाम लगइ जानाउ, रे उसइसित मद्दाउ।”


यहूदाले (इस्करियोत होइन) उनलाइ भण्यो, “प्रभु, तमले कि भण्या हौ, तम आफइलाइ हाममि प्रकट अरन्छौ, रे संसारका मान्सनलाइ होइन?”


तब ढोकालाइ बस्सेइ एक नौकर्नीले पत्रुसलाइ भण्यो, “कि तु लगइ यइ मान्सका शिष्यामि को एक जानो हइनि ब?” उनले भण्यो, “म त होइन।”


ताँ सिमोन पत्रुस जइलाइ दिदुमस भणिन्या थोमा गालील जिल्लाको काना गाउँका नथानेल जब्दियाका शिष्या रे उनरा शिष्यामि हइ और दुइ जनासितथ्या।


तर पत्रुसले “चुप लाग” भणि हातले इसारा अर्यो, रे प्रभुले तिनलाइ कसेरी झेल बठेइ बाइर निकाल्यो त्यो तिननलाइ भणिदियो। रे “यो रैबार याकुब रे और बिश्वासि भाइनलाइ भण” भणबर तिन ताँ बठेइ अर्खाइ ठाउँमि गया।


जब तिननले बोलिसक्या पछा याकुबले भण्यो, “भाइन हो, मेरा कुरणी सुण,


तर पत्रुस उन एघार जाना शिष्यासित कल्लिबर जोरले तिननलाइ भण्यो, “यहुदिया जिल्लाका बासिन्दा, रे यरुशलेम सहरका सब बासिन्दा होउ, तमलाइ यिन कुरणी था होइजाउ, रे मेरा कुरणी सुण।


पत्रुसले तिननलाइ भण्यो, “पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, रे तमरा पाप क्षमाकि निउति येशू ख्रीष्टको नाउँमि तमन प्रत्येकले बप्तिस्मा लिय, रे तमनले पबित्र आत्माको बरदान पाउन्या हौ।


हाम एकहठ्ठा भया मल्लो तलाको कोठामी भौत बत्ति बल्लाथ्या।


जब तिननले पत्रुस रे यूहन्ना साहससित बोल्या धेक्यो, रे यिन अनपड रे साधारण मान्स रइछन भणबर था पायो, तब तिनन अचम्म पड्या, रे यिन येशूसितइ रन्थ्या भण्न्या तिननले था पायो।


तर पत्रुस रे यूहन्नाले तिननलाइ जबाफ दियो, “परमेश्वरकि कुरणी सुण्नु भण्ना तमरि कुरणी सुण्नु परमेश्वरका नजरमि ठीक हो कि होइन तमन आफइ बिचार अर।


तइ पछा याकुब रे सब छान्या शिष्याका वाँ धेकिया।


मइले तइ बेला प्रभुका भाइ याकुब एक मान्तर येशू ख्रीष्टका छान्या शिष्य लाइ भेट्या।


याकुब, केफास रे यूहन्ना, जो मान्सन मण्डलिका अगुवान थ्या, तिननले ममि भया अनुग्रह जाण्या पछा तिननले धेकायो कि तिनन म रे बारनाबाससित सहमत थ्या। तिनन सहमत भया कि हामले गैर-यहुदि मान्सनलाइ रे तिननले यहुदि मान्सनलाइ सुसमाचार प्रचार अददु पणन्छ।


म, याकुब यो चिठ्ठी लेख्दाछु। म परमेश्वर रे प्रभु येशू ख्रीष्टका दास हु। म, यो चिठ्ठी इस्राएल देशका बार कुललाइ लेख्दाछु जो देस भरि फइलिबर रया छन, सबइलाइ मेरो अबिबादन।


म, यूहन्ना मण्डलिको अगुवा यो चिठ्ठी परमेश्वरले चुनेकि महिला रे तिनरा चेला चेलीलाइ लेख्दाछु, जइलाइ म साच्ची प्रेम अददु रे म मान्तर होइन सत्यलाइ चिन्या सबले प्रेम अददाहान।


यो चिठ्ठी म यहूदा बठेइ हो। म येशू ख्रीष्टको दास रे याकुबको भाइ हु। म यो चिठ्ठी परमेश्वरमि बिश्वास अददाइ उन बठेइ बोलाइया मान्सनलाइ लेख्दाछु। तमनलाइ परमेश्वर हामरा पिताले प्रेम अददाहान रे येशू ख्रीष्टमी सुरक्षित राख्या छ।


Lean sinn:

Sanasan


Sanasan