Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 1:1 - डोटेली नयाँ करार

1 प्यारो थियोफिलस, येशूले अद्द रे सिकाउन पस्या सब कुरणिका बारेमि मेरो पइलो किताबमी मइले बताइ सक्या छु।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

1 माननिय थियोफिलस, इसुले काम अद्‍द सुरु अर्‍याबटहइ उन स्‍वर्ग नगयासम्‍म उनुले अर्‍या काम रे सिकाया सप्‍पइ कुराका बिसयमि मेरा पइला किताबमि लेख्‍या छु।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 1:1
12 Iomraidhean Croise  

कि अन्धा धेक्दाहान, लङडा हिट्टाहान, कोणी सुद्द हुनाहान, टोल्या सुण्नाहान, मर्या जिउना हुनाहान, गरिबलाइ सुसमाचार सुणाइन्छ।


केइ दिन पछा तइकि स्वानी एलीशिबा गर्भवती भइन, रे औरले था जन पाउन भणबर पाँच मैना सम्म लुकीबर घरइमि बसिरइ,


मइले लगइ साबधानि सित सब कुरणीको खोजी अर्या छु, रे तमरो निउति एक क्रम अन्सारको यिन घटनानको बिबरण लेख्दु मलाइ निको लाग्यो।


तब नौकरले भण्यो, हजुरले आज्ञा अर्या अन्सार काम होइरइछ, तर आजी ठाँउ खाली छ।


येशूले तिननलाइ सोध्यो, “कि कुरणी?” तिननले जबाफ दियो, “नासरत गाउँका येशूका बारेमि, उन एक जाना अगमबक्ता थ्या, रे परमेश्वर रे सब मान्सका सामने अचम्मका काम रे सक्तिशाली बचनका शिक्षा दिन्थ्या।


येशूले आफ्नो सेवाको काम सुरु अद्दया बेला उन करीब तीस वर्षका होइरइथ्या। सब मान्स उन योसेफका चेला हुन भणि सोचन्थ्या। योसेफ एलिका चेला थ्या,


इस्राएल देशका मान्सन हो, यिन कुरणी सुण, नासरत गाउँका येशू यिसा मान्स थ्या, जइलाइ परमेश्वर बठेइ साबित अर्याथ्यो, त्यो अचम्मका काम, चमत्कारी काम रे चिन्ह परमेश्वरले येशू बठेइ अर्यो। तमन आफइ जाण्न्छौ, कि यो सत्य हो।


Lean sinn:

Sanasan


Sanasan