Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




३ यूहन्ना 1:4 - डोटेली नयाँ करार

4 जब तमन मेरा बालक जसाइ सत्यमी जिउनाछन भणि सुणनउ, तब तइले मलाइ भौत खुशी बनाउछ।

Faic an caibideil Dèan lethbhreac




३ यूहन्ना 1:4
18 Iomraidhean Croise  

आब यइका सट्टामी म आफनाइ बालखसित जसेरि भण्नउ, कि तमनले लगइ आफना हृदयले प्रेम अर।


तर जब मइले सुसमाचारको सत्य शिक्षालाइ पालन नअर्या धेक्या तब मइले सब मान्सनका अगाडी केफासलाइ भण्या, “तम यहुदि मान्स होइबर लगइ गैर-यहुदि मान्सनका चालचलन अनसार चलन्छौ रे यहुदि मान्सनको चालचलन अनसार चल्लानु। यदि तम यहुदि मान्स होइबर तसो अरन्छौ भण्या, आजी क्याकि गैर-यहुदि मान्सनलाइ तमन यहुदि मान्सनको चालचलन अनसार चल्लाइ दबाब दिन्छौ?”


मेरा बालक हो, जसेरि एक स्वानिले बच्चा जन्माउन्ज्या पिडा महसुस अरन्छे, तसेरि म एक बेर आजी तमन कि निउति दुःख भोग्दाछु तमन ख्रीष्टमी परिपक्व नभया सम्म, म तसइ पीडामी हुन्या हु।


क्याकि तमनलाइ थाइछ, बाले आफना चेला चेलीलाइ जसेरि हामले तमनसित ब्यबहार अर्या।


म यो चिठ्ठी तिमोथीलाइ लेख्दाछु। तु मेरो आफ्नोइ चेला जसोइ हइ क्याकि तुइले लगइ ख्रीष्टमी बिश्वास अरन्छइ। म प्रार्थना अद्दउ कि पिता परमेश्वर रे हामरा प्रभु येशू ख्रीष्ट तमन प्रति अनुग्रही रे कृपालु होउन रे तमनलाइ सान्ति देउन।


तिमोथी, म यो चिठ्ठी तुलाइ लेख्दाछु, रे तु मेरो एक प्यारो चेलो जसोइ हइ। म प्रार्थना अद्दउ कि पिता परमेश्वर रे हामरा प्रभु येशू ख्रीष्ट तमन प्रति अनुग्रही रे कृपालु होउन रे तमनलाइ सान्ति देउन।


म ओनेसिमसको निउति बिन्ति अद्दउ जो मेरो चेलो जसोइ छ। म याँ झेलमि हुनज्या बिश्वासमि म उइको बा बन्या।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, तमनले पाप जन अर भणबर म तमनलाइ यिन कुरणी लेख्दाछु। तर कसइ मान्सले पाप अरन्छ भण्या लगइ पिता परमेश्वरसित हामरो सहयोग अद्द्या एक जाना छन रे जइले हामरो पाप क्षमा अद्दाइलाइ बिन्ति अरन्छ, त्यो मान्स येशू ख्रीष्ट हुन, जो परमेश्वर अगाडी पूरारुपमी ठीक छन।


म भौत खुशी भया, जब तमरा चेलाचेली मध्ये कसइ कसइलाइ पिता परमेश्वरले हामलाइ भण्याको आज्ञा अन्सार सत्यमी जीवन बिताया सुण्या।


Lean sinn:

Sanasan


Sanasan