Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




३ यूहन्ना 1:2 - डोटेली नयाँ करार

2 प्रिय मित्र, म प्रार्थना अद्दउ कि तुइले अद्द्या सब कुरणीमि तेरो भलो होस, तेरो स्वस्थ ठीक रहोस जसेरि तम परमेश्वरसितका सम्बन्धमि बड्डाछौ।

Faic an caibideil Dèan lethbhreac




३ यूहन्ना 1:2
19 Iomraidhean Croise  

यो सुणिबर उनले भण्यो, “निरोगि मान्सलाइ बैद्दको जरुरत हुनइन तर बिरामी मान्सलाइ बैद्दको जरुरत हुन्छ।”


रे उ साच्ची बिरामी थ्यो रे मद्द्या जसो होइरइथ्यो। तर परमेश्वरले उनलाइ दया अरिबर निको बनायो। उइलाइ मान्तर होइन, तर मलाइ लगइ दया अर्यो, ताकि म जो दुःख अइल भोग्दाछु तइ भणन्ना बड्ता भोग्दु जन पडउ।


तमन हरेकले आफ्नो मान्तर फाइदा जन खोजउ, तर औरको फाइदा लगइ हेर।


बिश्वासि भाइन हो, हाम तमनका निउति परमेश्वरलाइ सदाइ धन्यबाद चडाउनाउ। यो अददु हामलाइ उचित छ क्याकि येशू ख्रीष्टमी तमरो बिश्वास झिक-झिक बड्डा छ, रे तमरो प्रेम एक-अर्खाकीलाइ झिक-झिक बड्डा छ।


बिश्वासि भाइन हो, हाम तमनकीलाइ परमेश्वरलाइ लगातार धन्यबाद दिनाउ क्याकि प्रभुले तमनलाइ प्रेम अददाहान। क्याकि उनले तमनलाइ बचाउनाइलाइ संसारको सृष्टि हुनाहइ पइल्ली छान्यो। उनले पबित्र आत्माको काम बठेइ जइले तमनलाइ पबित्र बनाउन्छ रे येशू ख्रीष्टका बारेमि सत्य सन्देशमि बिश्वास अर्या हुनाले बचायो।


तर मेरा बिश्वासि भाइन हो, सब कुरणी भण्ना बडता, कसम जन खा, न त स्वर्गको न त पृथ्बीको न त और कसइ चिजको। तर तमनले भण्न्या बचन हो भण्या हो, रे होइन भण्या होइन होस, ताकि तमन परमेश्वर बठेइ दोषि जनठहरियो।


सब भण्ना महत्त्वपुर्ण एक अर्खालाइ गइलो प्रेम अर। क्याकि यदि तमनले मान्सनलाइ प्रेम अर्या भण्या, तमन सदाइ तिननले अर्या केइलगइ पाप क्षमा अद्द तयार हुन्या हौ।


तर तमन लगातार हामरा प्रभु रे मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह भौत भण्ना भौत अनुभव अददु पणन्छ, रे उनरा बारेमि तमरो बुजाइ बड्डु पणन्छ। उनलाइ अइल रे सदासर्वदा प्रसंसा होउ। आमेन।


म, मण्डलिको अगुवा यूहन्ना यो चिठ्ठी मेरा प्रिय मित्र गायसलाइ लेख्दाछु जइलाइ म साँचो प्रेम अद्दउ।


मलाइ था छ कि तमलाइ सताइया छ रे तम गरिब छौ। तर आत्मिक कुरणीमि तम साच्ची धनि छौ। म उनरो बारेमि जाण्नउ जो दाबि अददाहान कि तिनन यहुदि मान्सन हुन, तर आथिन। तिननले तमरा बारेमि ननिका कुरणी भण्नाहान, तर तिनन साच्ची एक समुहका सदस्य हुन जो सैतानको हो।


Lean sinn:

Sanasan


Sanasan