Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ तिमोथी 4:8 - डोटेली नयाँ करार

8 आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

8 आब यइपाछा मेरि निउति धर्मिकताको मुकुट राखिया छ, जो धार्मिक न्‍याइदिस प्रभुले तइ दिन मुलाइ दिन्‍याछन्, रे मुलाइ मात्‍तरइ हइन, तर उनु दोसर्‍या आउन्‍या दिनको बाटो हेद्‍दया जति सप्‍पइलाइ यो दिन्‍याछन्।

Faic an caibideil Dèan lethbhreac




२ तिमोथी 4:8
39 Iomraidhean Croise  

तर म कब फर्किन्या हु, यइको पक्‍का समय कसइलाइ था आथिन। न त स्वर्गदुत, न त, परमेश्वरको चेलो तर पिताले मान्तर तइ दिन जण्नाहान।


भौत मान्सनले न्यायको दिनमि मलाइ भण्न्या हुन, प्रभु, प्रभु, हामले तमरा नाउँमि परमेश्वरको बचन बोल्या, तमरा नाउँमि भूत धपाया, रे तमरा नाउँमि भौत अचम्मका काम अर्या!


म तमनलाइ भण्नउ, तइ दिन तइ सहरको भण्न्ना सदोम सहरको हालत सनसक्द्या हुन्या हो।”


तर परमेश्वरको धर्मि न्याय प्रकट हुन्या हो, परमेश्वरले आफ्नो क्रोध धेकाउन्या दिनमि तुइले जिद्द रे पाप अद्द छाडिबर परमेश्वरतिर नफर्किन्या हुनाले परमेश्वरले तेरो कडा न्याय अद्द्या हुन।


सृष्टिले मान्तरइ कष्ट सया आथिन, तर हाम आफइ लगइ जइसित भविष्यमी हुन्या महिमाको उनरो पइलो बरदानका रुपमि पबित्र आत्मा हुन, तर आब तइ दिनकिलाइ उत्सुक भइबर आसा अददाउ, जब परमेश्वरले हामलाइ आफ्ना धर्मसन्तानको पुरा अधिकार दिन्या हुन त्यो भण्या हामलाइ नयाँ शरीर दिबर पुरानो शरीरलाइ छुटकारा अराउनाहान।


तिननले भण्या पबित्र सास्त्रमि लेखियइ कुरणीको अर्थ यइ हो, “कसइले लगइ कभइ नधेक्या रे कसइले कभइ नसुण्या रे कसइले कभइ नबुज्या, यिन असल कुरणी परमेश्वरले उनलाइ प्रेम अद्द्या मान्सनकिलाइ तयार अर्याछ।”


तर न्यायका दिनमि, आगाले हरेक मान्सको कामको स्तर धेकाउन्या हो। तइ आगाले मान्सका कामको मुल्य छ कि आथिन भणबर धेकाउन्या हो।


खेलाडिले नष्ट हुन्या मुकुट पाउनाइ भौत महेनत अरन्छ, तर हाम सदाइ रन्या मुकुटकिलाइ काम अद्दाउ।


साँच्चि हाम यइ सरीरमि भयामि दु:खी छौ। रे हाम स्वर्गीय शरीरलाइ लत्ताकि जसेरि लाउनाइ उत्कट इच्छा अददाउ।


ताकि म मर्या बठेइ जिउनो हुन सकु।


तमरो बिश्वास रे प्रेम स्वर्गमि तमरि निउति राखिया आसामि आधारित छ। तमनले पइल्ली यइका बारेमि सुण्याछौ। जो येशू ख्रीष्टका बिसयमिको सत्य सन्देश सुसमाचारमि छ।


रे तिननले भण्नाहान कि कसेरी तमन स्वर्ग बठेइ फर्कि आउन्या उनरा चेलो जइलाइ परमेश्वरले मर्या बठेइ जिउना बनायो, उनरोइ बाटो हेरन्छौ, अथवा येशूको, जइले हामलाइ आउन्या क्रोध बठेइ बचाउन्या हुन।


तर बिश्वासि भाइन हो, तमन यइ दुष्ट संसारका होइनु जो अन्धकार जसोइ छ तबइकिलाइ तमन अचम्ममि पाड्डया आथिनु जब प्रभुको फर्कि आउन्या दिन अचानक चोरकि जसेरि आउन्या हो।


तइ पछा त्यो खराब मान्स धेकिन्या हो। तर जब प्रभु येशू फर्कि आउन्याहुन, उनले त्यो खराब मान्सलाइ आफ्ना आदेसले रे उनले तइलाइ आफ्ना महिमाले पूरारुपमी सक्तिहिन बनाउन्या हुन, त्यो महिमा जो उनले आफ फर्कि आउन्ज्या धेकाउन्या हुन।


यदि तिननले इसो अर्यो भण्या, तिननले पछाका जीवनकी निउति आफनो सम्पति स्वर्गमि जम्मा अर्या छन, जो एक पक्‍का जग बसाल्या जसोइ हो। ताकि तिनन परमेश्वरले चाया जसो जीवन बिताउन सकुन।


तर आब हामरा मुक्तिदाता, येशू ख्रीष्ट, आया छन रे आफ्नो अनुग्रह धेकाया छन। उनले मृत्युको सक्तिलाइ नास अर्याछ, रे सुसमाचार बठेइ धेकाया छन कि अनन्त जीवनकी निउति एक बाटो छ।


तसइका लाग्दा म लगइ याँ झेलमि दुःख पाउना छु। तर म लाज माणनइन क्याकि म ख्रीष्टलाइ जाण्नउ जइमि मइले बिश्वास अर्या छु रे मलाइ पक्‍का छ कि ख्रीष्टले आफ्नो फर्कि आउन्या दिन सम्म तइको रक्षा अद्द सक्दाहान जो कुरणी उनले मलाइ दिया छ।


प्रभुले न्यायका दिनमि ओनेसिफरलाइ आफ्नो माहान कृपा धेकाउन। तमन आफइ निक्केरि जाणन्छौ कि एफिसस सहरमि उइले मलाइ कति भौत सहयोग अर्यो।


इसेरि जब कसइले खेलमि भाग लिन्छ भण्या तइले तब सम्म इनाम पाउनइन जबसम्म त्यो नियम अन्सार खेल्लइन।


जब येशू ख्रीष्ट राजा भइबर सासन अददाइ आउन्याहुन, उनले दुएइको न्याय अद्द्या हुन जो जिउना छन रे जो मर्या छन। तबइकिलाइ परमेश्वर रे ख्रीष्टलाइ साक्षिका रुपमि राखिबर म तुलाइ बिन्ति अद्दउ।


हाम इसो ब्यबहार अददाउ जब हाम तइ अदभूत दिनको प्रतिक्षा अद्दाउ जइको हामले आसा अर्या छु: त्यो दिन जब येशू ख्रीष्ट, जो हमरा महान परमेश्वर रे मुक्तिदाता हुन आफ्नो पुरा महिमासित संसारमी फर्कि आउन्याहुन।


हामलाइ अनुशासनमि राखन्ज्या मन पड्डइन, बरु दुःख दिया जसो लाग्नछ, तर यइ बठेइ सिकि सक्या पछा हाम सान्ति पाउनाउ, क्याकि हाम ठीक तरिकाले जीवन जिउन सुरु अददाउ।


तसेरि भौत मान्सनका पाप उठाइबर लइजानाइ ख्रीष्टले आफइलाइ एक बेर बलि अर्यो। रे उन दोसर्या लगइ आउन्याहुन। तइ बेला आफइलाइ पापकी निउति बलि अददाइलाइ होइन, तर उनरो बाटो हेरिबर बस्यालाइ बचाउनाइ आउन्याहुन।


त्यो मान्स धन्यको हो जो परीक्षामि स्थिर रन्छ, क्याकि उइले आफ्नो बिश्वासलाइ प्रमाणित अर्या पछा उइले जीवनको मुकुट पाउन्या छ, जो परमेश्वरले उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या प्रतिज्ञा अर्या छ।


परमेश्वरले हामरा निउति तयार अर्या असल चिज पाउनाइ पखिरइ छौ। कसइले लगइ तिनन चीजलाइ नष्ट अद्द सक्दइन। केइ कुरणीले लगइ तइलाइ बिगाड्ड सक्दइन। तिनन चिज कभइ पुराना अथवा कम सुन्दर हुन्या छइन। परमेश्वरले तिन चिज तमनकीलाइ स्वर्गमि राख्या छ।


जब येशू ख्रीष्ट फर्कि आउन्याहुन, जो हामरो मुख्य ग्वाला हुन, तब तमनलाइ एक सुन्दर मुकुट दिन्या हुन, जइको चमक कभइ कम हुन्या आथिन।


ध्यान दिबर सुण, उन बादलसित आउन्ना छन, रे सबले उनलाइ धेक्द्या हुन। तिननले लगइ जइले उनलाइ भालाले घोच्यो, रे उनलाइ मार्यो। पृथ्बीका सब मान्सन बिलाप अद्दया हुन जब तिननले उनलाइ धेक्द्या हुन। हो यो इसोइ हुन्या हो। आमेन।


तब मइले स्वर्ग खोलिया धेक्या। रे ताँ एक सेतो घोडा थ्यो। तइमि सवार हुन्या परमेश्वरको बफादार रे साँचो सेवक भणिनाहान। धार्मिक मार्गमि उनले आफ्ना सत्रुको न्याय अददाहान रे उन तिनरा बिरुद्दमि लड्डाहान।


तमनले पाउन्या पिडा बठेइ जनडरा। सैतानले तमन मध्ये केइ जानालाइ मान्सन बठेइ पकोडन्छ रे तमरो जाँच अददाइलाइ तमनलाइ झेलमि पठाउनछ। तमले दस दिनकि निउति ठुलो समस्या अनुभव अद्द्या हौ। तर ममि बिश्वास अर्या हुनाले तमलाइ मारिया लगइ तमन कभइ हरेस जन खा, क्याकि म तमनलाइ अनन्त जीवन दिन्या हु, त्यो तमरो जितको पुरुस्कार हो।


येशू यिन सब बचनका गवाही छन, रे उन भण्नाहान, हो, म छिट्टाइ आउन्ना छु। म यूहन्ना, जबाफ दिनउ, “आमेन, प्रभु येशू, आस।”


चौबिस सिहासनले तइ सिहासनलाइ घेरया थ्यो रे मुन्टामि सुनका मुकुट रे सेता लत्ता लाया चौबिस जाना अगुवान तिन सिंहासनमि बस्या मइले धेक्या।


Lean sinn:

Sanasan


Sanasan