Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ तिमोथी 4:3 - डोटेली नयाँ करार

3 क्याकि इसो समय आउन्ना छ, जब तिननले सत्य शिक्षालाइ स्वीकार अद्द्या होइन्न, तर तिननले आफ्ना इच्छा अन्सार हिट्या हुन रे तिननले भौत शिक्षकका कुरणी सुणन्या हुन।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

3 क्‍यालाइकि यसो समय आउन्‍ना छ, मान्‍स ठिक सिछ्‍यालाइ नसहनसक्‍द्‍या हुन्‍याछन् तर आफुलाइ मन पण्‍या सिछ्‍या मात्‍तरइ सुन्‍न चाहान्‍या रे आफना मन लाग्‍या सिछ्‍यक खेड्‍डया छन्।

Faic an caibideil Dèan lethbhreac




२ तिमोथी 4:3
33 Iomraidhean Croise  

तब मोशाको कानुन सिकाउन्यावाला रे यहुदि मुख्य पुजारिले जाणीहालथ्यो कि येशूले उनारा बिरोधमी यो काहानि भणिराइथ्यो। उतन्ज्यइ तिननले येशूलाइ पकड खोजाथ्या। रे तिनन मान्सनले बिरोध अददाहान भणि डरायाथ्या। तबइकिलाइ तिनन येशूलाइ छाडिबर गया।


तमनलाइ भयानक दण्ड छ, जब सब मान्सनले तमरो प्रसंसा अद्दाहान। क्याकि इसेरि तमरा पुर्खाले झुटा अगमबक्तानलाइ प्रसंसा अर्याथ्यो।”


म सत्य बोल्लउ, तर तमन मलाइ बिश्वास अद्दान।


सब एथेन्स सहरका मान्सन रे ताँ बस्या बिदेशी मान्सनले आफ्नो पुरा समय नयाँ-नयाँ कुरणीमि छलफल अरिबर बिताउन्थ्या।


बिश्वासि भाइन हो, जब मइले तमनलाइ परमेश्वरको बारेमि सन्देश सुणाया मइले औरहइ बरता जान्या मान्सकि जसेरि तमनसित बोलेइन अथवा बुद्दिमान हुन खोजेइन।


मेरा शिक्षा रे प्रचार मान्सनको बुजाइ रे सिपालु सब्दमि आधारित थेइन, तर पबित्र आत्माले तमनलाइ सक्तिशाली रुपमि धेकायो कि मइले तमनलाइ भण्या सन्देश सत्य थ्यो।


तसो भया क्याइ आब तमनले मलाइ सत्तुर माणन्छौ? कि यो मइले सत्य भण्या हुनाले हो?


व्यभिचारि, पुरुषगामि, तिन मान्सन जइले मान्सनलाइ दासका रुपमि बच्याहान, झुटि बोल्या, सत्य बोल्या कसम खाइबर लगइ झुटि बोल्या, रे सहि शिक्षाको बिरुद्द काम अद्द्या मान्सनकि निउति भणिया हो।


पक्‍का अर कि त्यो सत्य शिक्षालाइ तमनकीलाइ नमुना माण जो तमनले म बठेइ सुणयाछौ। तमन यो बिश्वास रे प्रेमसित अर क्याकि तमन ख्रीष्ट येशूमि एकइ भयाछौ।


तिननले भण्याथ्यो आखिरी दिनमि प्रभु रे उनरा मान्सनको ठट्टा अद्द्या हुन्या हुन। यिन मान्सनको जीवन आफनो अभिलासाले नियन्त्रण भया हुन्छ।


Lean sinn:

Sanasan


Sanasan