Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ तिमोथी 4:17 - डोटेली नयाँ करार

17 तर प्रभु मेरा पक्षमि थ्या, रे उनले मलाइ बल दियो, ताकि मइले येशू ख्रीष्टका बारेमि सुसमाचार निक्केरि प्रचार अद्द सकु ताकि तिन सब गैर-यहुदि मान्सन जो अदालतमि थ्या, तिनन सबले यो सुण्न सकुन। भोकाया सिंहका मुख बठेइ बच्या जसेरि उनले मलाइ मृत्यु बठेइ बचायो।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

17 तर प्रभु मुसित भइबर अउरजातिले असल रइबार सुन्‍न पाउन भनिबर असल रइबार प्रचार अद्‌द्‌या सक्‍ति मुलाइ दियो। यसेरि प्रभुले मुलाइ बागका मुखबटहइ छुट्‍या जसेरि बचायो।

Faic an caibideil Dèan lethbhreac




२ तिमोथी 4:17
35 Iomraidhean Croise  

जब तिननले तमनलाइ पकोडाइ दिन्या हुन, तब कसेरी रे कि बोल्लु भणि चिन्ता जन अर्या। तमनले कि बोल्लु पड्ड्या हो ठीक बेला परमेश्वरले तमनलाइ भणन्या हुन।


माननीय थियोफिलस, भौत मान्सले हामरा बिचमि घट्या घटनाको बारेमि बिबरण लेखद्या प्रयास अर्याथ्यो।


क्याकि म तमनलाइ यिसो बोल्या मुख रे बुद्दि दिन्या हु, कि तमरा बिरोधिले उत्तर दिन सक्द्या आथिन। तइको ब्याख्या लगइ अद्द सक्द्या आथिन।


भोलिबारका रात प्रभु येशूले पावलका नजिक कल्लिबर भण्यो, “साहस अर, पावल, क्याकि जसेरि तुइले यरुशलेम सहरमि मेरो गवाही दिइ, तसेरि तुइले रोम सहरमि लगइ गवाही दिनु पणन्छ।”


तर प्रभुले तिनलाइ भण्यो, “जा, क्याकि गैर-यहुदि, राजा रे इस्राएल देशका मान्सनका अगाडी मेरा बारेमि प्रचार अद्दाइ मइले शाउललाइ छान्या हु।


ताकि परमेश्वरले मलाइ यहुदिया क्षेत्रमी बस्या अबिश्वासी बठेइ बचाउन सकुन, रे यरुशलेम सहरका पबित्र जन मइले लइया सहयोग पाइबर खुशी हुन्या हुन।


तर मलाइ उनले भण्यो “मेरो अनुग्रह तेरा निउति कतिब छ, क्याकि मेरो सक्ति कमजोरीमी सिद्द हुन्छ।” तबइकिलाइ ख्रीष्टको सक्ति ममि बास अरउ भणबर म बरु मेरा कमजोरीमी बढी खुसिसाथ गर्व अद्द्या हु।


म सब परमेश्वरका जन भण्ना कम महत्वपूर्ण छु, तर परमेश्वरले गैर-यहुदिलाइ सुसमाचार प्रचार अददाइ मलाइ अनुग्रह दिया छ। ख्रीष्ट बठेइ हामले पाउन्या आशिस हामले कल्पना अर्या अथवा सोच्या भण्ना बड्ता हुन्छ।


मलाइ बल दिन्या हामरा प्रभु येशू ख्रीष्टलाइ म धन्यबाद दिनउ, क्याकि उनले मलाइ बिश्वासयोग्य माणिबर आफ्ना सेवामि नियुक्त अर्याछ।


तबइकिलाइ तिमोथी जो मेरो चेलो जसोइ छइ, परमेश्वरले येशू ख्रीष्ट बठेइ दिया अनुग्रहमी लगातार बलियो होउ।


क्याकि म यो सुसमाचार प्रचार अद्दउ, म एक अपराधी जसेइ दुःख भोग्दाछु, याँ सम्मकि म झेलमि छु, तर परमेश्वरको बचन फइलाउनाइ बठेइ केइले लगइ रोक्द सक्दइन।


रे एन्टिओखिया, आइकोनियन रे लुस्त्रा सहरमि मान्सनले मलाइ कसेरी दुख दिया रे कष्ट दियो तमनलाइ था छ रे मइले तिन कष्ट सया रे तिन सब बठेइ अइल सम्म प्रभुले मलाइ बचायो।


तर जी भया लगइ तुइले सदाइ आफइलाइ नियन्त्रण अददु पणन्छ, रे दुःख भोग्दु पणन्छ। तुइले सुसमाचार प्रचार अद्दाइ कडा मिहेनत अददु पणन्छ रे परमेश्वरको सेवक भया हुनाले परमेश्वरले दिया सब काम पुरा अददु पणन्छ।


रे आब ठीक बेलामि, परमेश्वरले मान्सनलाइ मेरा प्रचार बठेइ यो सुसमाचार प्रकट अर्याछ। परमेश्वर हामरा मुक्तिदाताले यो जिम्मा मलाइ दियो, यो काम उनकिलाइ अददाइलाइ आज्ञा दिया छन।


विश्वासइ बठेइ तिननले राज्य कब्जा अर्यो, रे न्यायसित राज्य अर्यो, परमेश्वरले प्रतिज्ञा अर्या कुरणी लगइ पायो, सिंहले तिननलाइ खाएइन,


आत्मा नियंत्रित होउ रे जागा रअ, क्याकि तमरो शत्रु सैतान मान्सनलाइ नष्ट अददाइ निउति चारै तिर घुम्दा छ। उ गर्जन्या सिंहकि जसेरि कइलाइ फेला पार्लो रे खाउँलो भणबर दाउ खोजबर घुम्दा छ।


प्रभुले यिन सब काम अर्या हुनाले, यइले यो धेकाउन्छ कि उनले परमेश्वरका नजरमि ठीक मान्सलाइ तिनरो कष्ट बठेइ जोगाउनाइ रे न्यायका दिन सम्म दुष्ट मान्सनलाइ निरन्तर सजाय दिन जाण्नाहान।


Lean sinn:

Sanasan


Sanasan