Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ तिमोथी 3:16 - डोटेली नयाँ करार

16 सम्पूर्ण पबित्र सास्त्र परमेश्वर बठेइ आउन्छ, रे यो मान्सनलाइ सत्य सिकाउनाइलाइ, गल्ती महसुस अराउनाइ, गल्ती सच्याउनाइलाइ, रे सत्य कुरणी अददाइ तालिम दिनाइ उपयोगि छ।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

16 पबित्‍तर धर्म-सास्‍त्‍तर सप्‍पइ परमेस्‍वरका प्रेरणाबटहइ लेखिया हो, रे यो सिकाउनाइलाइ, अर्ति दिनाइलाइ, सच्‍याउनाइलाइ, धार्मिकतामि तालिम दिनाइलाइ लाभदायक हुन्‍छ।

Faic an caibideil Dèan lethbhreac




२ तिमोथी 3:16
43 Iomraidhean Croise  

तब येशूले तिननलाइ भण्यो, “तमन हरेक मोशाको कानुन सिकाउन्यावाला रे परमेश्वरका राज्यमि मेरा शिष्या लगइ हो। उ त्यो मान्स जसो हो जइसित उइका घरमि भण्डार छ। उइले ताँ बठेइ पुराना रे नयाँ दुएइ मूल्यवान चिज निकाल्ल सक्न्छ।”


येशूले तिनलाइ भण्यो, “कि तमनले कभइ पबित्र सास्त्र पढयानु? ‘ढुङालाइ घर बनाउन्याले रद्द अर्यो तेइ ढुङो घरको कुनाको सीर ढुङो भयो। यो परमप्रभु बठेइ आया हो, तर हामरा दृष्टिमि यो रहस्यमय छ।’”


उनले तिननलाइ भण्यो, तसो भया दाउदले आत्मामी प्रेरणा पाइबर उइलाइ प्रभु भणि कसेरी भण्न सक्दाहान? उन भण्नाहान,


तर तसो भया बठेइ यिन कुरणी यिसेरी हुनु पणन्छ भणि पबित्र सास्त्रमि लेखिया कुरणी कसेरी पुरा हुन्या हुन पइ?


तर अगमबक्ताका पबित्र सास्त्र पुरा होइजाउन भणि यिन सब हुनाइ आया हुन। तब सब शिष्या उनलाइ छाडिबर भाग्या।


येशूले भण्यो, “तमन गलत छौ क्याकि तमन पबित्र सास्त्रले कि भण्या छ जाणनानु, रे परमेश्वरको सक्तिको बारेमि जाणनानु।


याँ सम्मकि राजा दाउद लगइ यो कुरणी पबित्र आत्मा बठेइ बोल्या कि, “परमेश्वरले मेरा प्रभुलाइ भण्यो मेरा दाइँन हाततिर बस, जबसम्म म तेरा शत्तुरलाइ हाराइबर खुट्टामणि चेप्दइन।”


रे तमन जाणन्छौ कि पबित्र सास्त्र बदल्लु सक्दाहान। तबइकिलाइ यदि परमेश्वरको मान्सका अगुवान भणिया छन भण्या,


दुष्ट काम अद्द्या हरेकले ज्योतिलाइ घृणा अरन्छ, रे ज्योतिमि आउनइन, नति तइका दुष्ट काम धेकि जानाहान।


“भाइन हो, पबित्र सास्त्रमि भौत समय पइल्ली राजा दाउद बठेइ यहूदाको बारेमि भविष्यवाणी अर्याथ्यो। जो येशूलाइ पक्ड्या मान्सनको अगुवाइ अद्द्या मान्स बन्यो। यो जरुरी थ्यो कि यहूदाको बारेमि पबित्र आत्माले बोल्या कुरा पुरा हौ।


तिनले प्रभुका बारेमि शिक्षा पाइराइथ्यो, रे आत्मामी उत्साहित होइबर तिनले येशूका बारेमिका कुरणी ठीक-ठीकसित बोल्या रे सिकाउन्या अरन्थ्या। पइलगइ तिनले यूहन्नाले दिया बप्तिस्मा मान्तर जाणिराइथ्यो।


तमन संगति अद्द्या ठाउँमि रे घर-घरमि गइबर सब कुरणीको शिक्षा दिन्ज्या मइले तमरो भलाइ हुन्या केइ कुरणी मनमि बाकि राखेइन।


क्याकि मइले तमनलाइ सब कुरणी बताइ सक्या छु, जो तमनले जाण भणि परमेश्वर चाहानाहान।


तिनन एक अर्खासित सहमत भएइन, रे तिनन ताँ बठेइ जान लाग्या, तब पावलले छाड्डीबार भण्यो, “तमरा पिता-पुर्खालाइ यशैया अगमबक्ता बठेइ पबित्र आत्माले भण्या बचन ठिकै थ्यो,


पइल्ली पबित्र सास्त्रमि लेखिया कुरणी हामरा शिक्षा निउति लेखिरइथ्या, ताकि हामले पबित्र सास्त्र बठेइ पाउन्या धैर्य रे उत्साह बठेइ हामसित आसा हुन सकउ।


रे मुर्खलाइ सुधारन्छइ, परिपक्व नभयालाइ सिकाउछइ, क्याकि तुलाइ पक्‍का था छ कि परमेश्वरको कानुनले तुलाइ पुरा ज्ञान रे सत्यता दिन्छ।


हो, यहुदि मान्सन हुनु भौत फाइदा छ। सबहइ महत्वपूर्ण यो हो कि परमेश्वरको बचन यहुदिनलाइ सुम्पिया हो।


“उनलाइ धर्मि बनायो” भण्न्या यो बचन उनइकिलाइ मान्तर लेखिया होइन,


हाम सबलाइ एक बिसेस किसिमको बरदान मिल्या छ, जइले पबित्र आत्माको उपस्थिति धेकाउन्छ, ताकि हाम आफ्ना बिश्वासि भाइको सहयोग अद्द सकु।


भौत पइल्ली पबित्र सास्त्रमि लेखियाथ्यो कि परमेश्वरले गैर-यहुदि मान्सनलाइ बिश्वासले धर्मि ठहर्याउन्या हुन, भौत पइल्ली यइ हुनाहइ अगाडी परमेश्वरले यो सुसमाचार अब्राहामलाइ भण्यो: “तु बठेइ सब जातिले आशिस पाउन्या हुन।”


हामसित असहमत हुन्यालाइ नम्र भइबर सत्य सन्देश भणनु पणन्छ, सैतानले यिन मान्सनलाइ पासामी पण्या छ रे आफनो भण्या अद्द्या बनाया छ। सायद परमेश्वरले तिननलाइ आफनो मन बद्दलाइ रे ख्रीष्टका बारेमि सत्य जाणनाइलाइ सहयोग अद्द्या हुन,


कि तुइले परमेश्वरका बचनको प्रचार अर, परिस्थिति असल रे खराब जी भया लगइ यइलाइ प्रचार अददाइ तयार बस। तुइले मान्सनले अर्या गल्ती धेकाउनु पणन्छ, रे तिनरा पापकिलाइ तिननलाइ हप्काउनु पणन्छ। तर तुइले धैर्यसित मान्सनलाइ सिकाउङया उत्साह लगइ दे।


आब बिश्वास आसा राखिया कुरणीको निश्चय रे नधेकिएइ कुरणीको पक्‍का भरोसा हो।


तबइकिलाइ परमेश्वरले पबित्र आत्मा बठेइ पबित्र सास्त्रमि भण्नाहान, “आज तमनले परमेश्वरको आवाज सुण्या भण्या,


परमेश्वरको बचन त काम अरीराख्द्या रे जिउनो छ। यो दुइधारे तरबार भण्नालगइ बड्ता लगाउ छ। यइले भितर पुरा प्राण रे आत्मालाइ छुट्याइ दिन्छ। जोर्नी रे मज्जालाइ अलग पाणिदिन्छ। परमेश्वरका बचनले मान्सनका हृदयको बिचार रे चाहानालाइ केलाइबर जाँच अरन्छ।


Lean sinn:

Sanasan


Sanasan