२ तिमोथी 3:15 - डोटेली नयाँ करार15 बाल्यकाल बठेइ तुलाइ पबित्र सास्त्र पुरा था छ जइले तुलाइ यो बुज्जाइ सहयोग अरन्छ कि परमेश्वरले तुलाइ बचाउन छ क्याकि तुइले येशू ख्रीष्टमी बिश्वास अर्या छइ। Faic an caibideilडोटेलि15 तु नान्काइछनबटहइ पबित्तर धर्म-सास्त्तरका बिसयमि जान्नछइ यिनु कुराले ख्रिस्ट इसुमि भया बिस्वासबटहइ मुक्तिकि निउति तुलाइ सिछ्या दिन सकन्छ। Faic an caibideil |
उनले बिश्वासिनलाइ लेख्या आफ्ना सब चिठ्ठीमि, उनले तइ कुरणी लेख्यो जो उनले तमनलाइ लेख्यो। तर उनले आफ्नो चिठ्ठीमि लेख्या कोइ-कोइ कुरणी बुज्ज असजि छन। जो मान्सनले निक्केरि सिक्या आथिन रे जो बिश्वासमि स्थिर आथिन, तिननले पबित्र सास्त्रमि भया और खण्डलाइ गलत तरिकाले ब्याख्या अर्या जसेरि तिननले यिन असजि कुरणीको ब्याख्या गलत तरिकाले अददाहान। इसो अरिबर तिनन आफइले परमेश्वर बठेइ आफ्नो नास ल्याउनाहान।
जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।