Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ तिमोथी 3:12 - डोटेली नयाँ करार

12 हरेक मान्स जो परमेश्वरलाइ खुशी बनाउन्या काम अद्द चाहान्छ रे जइले येशू ख्रीष्टमी बिश्वास अरन्छ तिनन सतावटमी पड्डया हुन।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

12 ख्रिस्‍ट इसुमि भक्‍तिको जिबन बिताउन्‍या इछ्‍या अद्‌द्‌या सप्‍पइ जना सतावटमि पड्‍डया छन्।

Faic an caibideil Dèan lethbhreac




२ तिमोथी 3:12
32 Iomraidhean Croise  

तब येशूले आफना शिष्यालाइ भण्यो, “कोइ मेरा पछा आउन्या मन अरन्छ भण्या, उइले आफलाइ इन्कार अरउ रे आफ्नो क्रुस उठाइबर शिष्य हुनाइलाइ मेरा पछा लागउ।”


तबइकिलाइ, हेर, म तमरा वाँ अगमबक्तान, बुद्दिमान मान्सन रे मोशाको कानुन सिकाउन्यावालालाइ पठाउनउ। तिन मध्ये कति जनालाइ तमनले माद्याहउ रे क्रुसमि टाँग्द्या हौ। रे कति जनालाइ आफना यहुदि सभाघरमी कोर्रा हाण्न्याहौ, रे तिननलाइ सहर बठेइ सहर खेद्द्याहौ।


तिननले तमलाइ यहुदि सभाघर बठेइ निकाल्दिन्या हुन। वास्तवमि यिसो समय आउनाछ, जब तमनलाइ हत्या अद्द्याले परमेश्वरको सेवा अद्दउ भणि माणन्छ।


मइले तमनलाइ यिन कुरणी यइ उइले भणिराइछु, कि तमन मेरा शिष्य भया हुनाले ममि तमनलाइ सान्ति होइजाउ। संसारमी तमनलाइ संकट हुन्या छ, तर साहास अर, मइले यइ संसारको सासक सैतानलाइ जितिराइछु।”


मइले तिननलाइ तमरो शिक्षा दिया, तर संसारका मान्सनले तिननलाइ घृणा अर्यो, क्याकि तिनन संसारका होइन, जसेरि म संसारको होइन।


रे शिष्याले हरेक गाउँका मान्सनको मनलाइ बनाउनाइ बिश्वासमि रइरनु पणन्छ भणि साहास दियो, रे भौत दुख कष्ट सइबर हामले परमेश्वरको राज्यमि पस्सु पणन्छ भणबर सिकायो।


यदि हामले यइ जीवनको निउति मान्तर ख्रीष्टमी आसा राख्याछौ भण्या, संसारका और मान्सनलाइ भण्ना मान्सनले हामलाइ सबहइ बरता दया अददु पणन्छ।


हाम गर्व अद्दाउ कि हामरो बिबेक स्पष्ट छ। संसारमी रे बिसेस अरिबर तमन सितको हामरो सम्बन्धमि हाम परमेश्वर बठेइ आया पबित्रता रे सत्यतामि चल्याछौ, यो संसारिक बुद्दिले होइन तर परमेश्वरको अनुग्रह बठेइ हो।


सताइएयाछौ पइलगइ हाम त्यागिया आथिन, प्रहार अरिबर ढल्याछौ पइलगइ हाम नष्ट भया आथिन।


राजान किलाइ रे और सब जो अधिकारका पदमी छन तिननकिलाइ प्रार्थना अर, ताकि तिननले हामलाइ सान्ति रे सुरक्षामि बस्साइलाइ सक्क्षम अरुन, ताकि हामले परमेश्वरको आराधना अद्द सकु रे परमेश्वरका इच्छा अनसार काम अद्द सकु।


पक्‍कालगइ हाम भणन सक्दाउ कि, परमेश्वरले प्रकट अर्या शिक्षा पुरा रुपमि सत्य छ, ख्रीष्ट एक मान्स भया, उन पबित्र आत्मा बठेइ परमेश्वरका चेलो साबित भया, स्वर्गदुतले उनलाइ धेक्यो। मान्सनले उनरा बारेमि जाति-जातिमी प्रचार अर्यो। संसार भरिका सब मान्सनले बिश्वास अर्यो। परमेश्वरले उनलाइ स्वर्गमि उठाइबर लैया।


यदि कसइले झुटा शिक्षा सिकाउछ रे हामरा प्रभु येशू ख्रीष्टले दियाको सत्य शिक्षामि रे परमेश्वरलाइ आदर दिन्या आदेससित सहमत हुनाइन्न भण्या,


म, पावल यो चिठ्ठी तमनलाइ लेख्दाछु। म परमेश्वरको दास रे येशू ख्रीष्टको छान्या शिष्य हु। म परमेश्वरका चुनिया मान्सनको बिश्वासलाइ बलियो बनाउनाइ रे सत्य शिक्षालाइ जाण्नाइ सहयोग अददाइ नियुक्त भया हु, ताकि तिनन परमेश्वरलाइ खुशी बनाउन्या जीवन बिताउन सकुन।


यइ अनुग्रह बठेइ परमेश्वरले हामलाइ सिकाउनाहान कि तसो ब्यबहार जन अर जइले उनलाइ खुशी बनाउनइन, रे तिन कुरणीको लोप जन अर जो पाउन्या इच्छा अबिश्वासीन अद्दाहान। हाम यइ संसारमी रनज्या समजदारि रे परमेश्वरलाइ खुशी बनाउन्या ब्यबहार अर जइले परमेश्वरलाइ आदर अर्या धेकाउन्छ।


तर यदि हामरो धर्मि ब्यबहारका लाग्दा हाम दुःख पाउनाउ भण्या, हामी साच्ची आशिषित हुनाउ। तबइकिलाइ, यदि हामलाइ धम्कि दिन्या मान्सन छन भण्या, तिननसित जनडरा रे भयभित जन होउ।


मइले भण्या की जसेरि परमेश्वरले पक्‍का यिन सबइ कुरणी नास अद्द्या हुन, तबइकिलाइ तमनले पबित्र रे परमेश्वरमि समर्पित जीवन जिउनु पणन्छ।


तइका पुछडले अग्गास एक तिहाइ तारालाइ सोइरिबर पृथ्बीमि खिद्दियो। बालक जन्मन्जेइ तइका बालकलाइ निल्दिउ भणि त्यो अजिङ्गर बालक जन्माउन लागेइ आइमाइका अगाडी कलियो।


पइ मइले तिनलाइ भण्या, “मलाइ था आथिन तर तमलाइ था छ।” रे तिनले मलाइ भण्यो, “तिन मान्सन हुन जइले ठुलो कष्ट भोग्या छन। तिननले थुमाका रगतमि आफना लत्ता धोयो रे तिनन सेता भया, यइको मतलब यो हो कि तिनरो पाप हटाइया छ।”


Lean sinn:

Sanasan


Sanasan