Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ तिमोथी 3:1 - डोटेली नयाँ करार

1 तिमोथी म तुइले यो जाण्या चाहानउ कि ख्रीष्ट फर्कि आउना हइ पइल्ली आखिरी दिनमि डर लाग्द्या समय आउन्याहुन।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

1 अन्‍त्‍यका दिनमि कठिन समय आउन्‍याछन् भनिबर तुलाइ था हुनपणन्‍छ।

Faic an caibideil Dèan lethbhreac




२ तिमोथी 3:1
23 Iomraidhean Croise  

क्याकि इसो समय आउन्ना छ, जब तिननले सत्य शिक्षालाइ स्वीकार अद्द्या होइन्न, तर तिननले आफ्ना इच्छा अन्सार हिट्या हुन रे तिननले भौत शिक्षकका कुरणी सुणन्या हुन।


सब भण्ना महत्त्वपुर्ण कुरणी यो हो कि तमनले यो बुज्जु पणन्छ कि अन्तिम दिन भण्ना ठीक पइल्लिका दिनमि केइ मान्सन धेका पड्डया हुन, जइको जीवन आफनाइ ननिका इच्छा बठेइ नियन्त्रित हुन्छ। तिननले ख्रीष्ट फर्कि आउन्या कुरणीलाइ ठट्टामी उडाउन्या हुन।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, ख्रीष्टको फर्किबर आउन्या अन्तिम दिन यइ हो। ख्रीष्ट बिरोधी आइरइछन भणनयइ कुरणी तमनले सुणयाछौ। आब भौत ख्रीष्ट बिरोधी आया छन। तबइकिलाइ हाम जाण्नाउ, ख्रीष्टको फर्किबर आउन्या अन्तिम दिन यइ हो।


तर प्रिय हो, तमनले हामरा प्रभु येशू ख्रीष्टका छान्या शिष्याले अगाडी बठेइ भण्या कुरणी सम्ज।


तिननले भण्याथ्यो आखिरी दिनमि प्रभु रे उनरा मान्सनको ठट्टा अद्द्या हुन्या हुन। यिन मान्सनको जीवन आफनो अभिलासाले नियन्त्रण भया हुन्छ।


Lean sinn:

Sanasan


Sanasan