Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ तिमोथी 2:6 - डोटेली नयाँ करार

6 परिश्रम अद्दया खेताला अन्नको पइलो भाग पाउन्या योग्यको पइलो मान्स हुन्छ।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

6 जइ किसानले मिहिनत अरिबर आफनो खेति लाउछ, बालिको पइलो फल उसइले पाउछ।

Faic an caibideil Dèan lethbhreac




२ तिमोथी 2:6
14 Iomraidhean Croise  

“स्वर्गको राज्य यइ काहानि जसोइ हो: परभातइ एक जमिनदार बजारमि गयो जाँ द्याणीमि काम अद्द चाहान्या मान्सन जम्मा भयाथ्या। उन आफना अंगुरका बारीमि काम अददाइलाइ मान्सन खोज्जाइ ताँ गया।


पाँच सुनका सिक्‍का पाउन्याले तिन पैसा ब्यापारमि लायो रे और पाँच सुनका सिक्‍का कमायो।


उनले तिननलाइ भण्यो, “फसल त भौत छ, तर परमेश्वरको बारेमि भणन्या खेताला थोक्काइ छन।। तबइकिलाइ फसलका प्रभुलाइ प्रार्थना अर, रे उनले आफना फसलमि खेताला पठाइ दिउन।


म ख्रीष्टका बारेमि सुसमाचार प्रचार अददाइ यिन सब थोक अद्दउ ताकि, म सुसमाचारमि प्रतिज्ञा अर्या आशिषमी सहभागी हुन सकु।


यिन उदाहरणले कि सिकाउन्छ तइका बारेमि सोच, रे मइले भण्या कुरणीको अर्थ बुज्जाइ सहयोग अद्दया हुन।


तमन विश्वासमा लगातार स्थिर हुनु पणन्छ। तब तमनले परमेश्वरको इच्छा पुरा अद्द्या हौ रे परमेश्वरले प्रतिज्ञा अर्या सब कुरणी पाउन्या हौ।


निको शिक्षा ग्रहण अद्द्या मान्स जमिन जसो हो, जइमि पानी पणन्छ। यदि जमिन निको छ भण्या, यइले खेतालालाइ निको बालि दिन्छ रे यइमि परमेश्वरको आशिस हुन्छ।


Lean sinn:

Sanasan


Sanasan