Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ तिमोथी 2:24 - डोटेली नयाँ करार

24 प्रभुको सेवक झगडालु हुनु हुनइन, तर उ हरेक सित दयालु, परमेश्वरको बचन ठीकसित सिकाउन सक्द्या रे मान्सनसित सहनशील हुनु पणन्छ।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

24 प्रभुको सेबक झगडालु हुनुहुनइन्‌। उ सप्‍पइसित मिलिबर बस्‍या, सिछ्‍या दिन सक्‍द्‍या रे सप्‍पइ कुरा सहन सक्‍द्‍या हुनुपणन्‍छ।

Faic an caibideil Dèan lethbhreac




२ तिमोथी 2:24
31 Iomraidhean Croise  

तिन न त झगडा अद्या हुन न त जोरले कला हाल्ल्या हुन, न त तिन मान्सनका बिचमि घमण्डसित भरिबर भासण अद्दया हुन।


तबइकिलाइ यहुदि मान्सनले यइ मान्सले कसेरी हामलाइ आफ्नो शरीर खानाइ दिसकन्छ? भणबर आपसमी कला अर्यो।


तब तिनन मान्सनसित पावल रे बारनाबासको बड्ताइ मतभेद रे वाद-बिबाद भया पछा, ताँका बिश्वासि मान्सनले पावल, बारनाबास रे और कति जाना मान्सनलाइ यइ प्रस्नको फैसलाकि निउति येशू ख्रीष्टका छान्या शिष्या रे मण्डलिका अगुवानका वाँ यरुशलेम सहर जानाइ निउति नियुक्त अर्यो।


ताँ भौत ठुलो खलबल माच्चियो, रे फरिसि मान्सनमि हइ कोइ मोशाको कानुन सिकाउन्यावाला थ्या, रे तिननले सदुकि मान्सनको घोर बिरोध अद्दाइ भण्यो, “हाम यइ मान्समि केइ दोस धेक्दाइन। सायद आत्मा अथवा स्वर्गदुतले यइ मान्ससित बोल्या हुन।”


भोलिबार तिन आपसमी झगडा अद्दारया मान्सनका वाँ धेकिया रे इसो भणबर तिननलाइ मिलाउन्या इच्छा अर्यो रे भण्यो, ‘हे मान्सन हो, तमन त दाइ भाइन हौ रे तमन एक अर्खासित क्याकि मार अर्न्छौ?’”


म पावल तमरा अगाडी नम्र हुनउ, तर दुर हुन्तक तमन प्रति साहसि हुनउ! ख्रीष्टको नम्रता रे कोमलता बठेइ म तमलाइ बिन्ति अद्दउ।


क्याकि हामरा युद्दका हातहतियार संसारका होइन, तर किल्ला नास अद्द्या परमेश्वरको सामर्थी हातहतियार हुन।


तर यिन सब कुरणीमि हाम परमेश्वरका सेवकन हौ भण्न्या धेकाउनाउ, धैर्यतासित कष्ट, कठिनाइ, आपत बिपद सइबर,


तर पबित्र आत्माले हाममि ल्याउन्या गुण यिन हुन: प्रेम, आनन्द, सान्ति, दया, धैर्य, भलाइ, विश्वासता,


अथवा सब दिनता, नम्रता रे धैर्यसित एक अर्खाको गल्तीलाइ स्वीकार अर, क्याकि तमन एक अर्खालाइ प्रेम अरन्छौ।


गनगन रे वाद-बिबाद नअरिबर जम्माइ काम अर।


स्वार्थ रे घमण्डले केइ जन अर, तर नम्र होइबर एक-अर्खालाइ आफ भण्न्ना महत्वपूर्ण माण।


एकले-अर्खालाइ सहन्या अर, कसइ मान्सका बिरुद्दमि केइ दोषको कारण छ भण्या एक-अर्खालाइ क्षमा अद्द्या अर। जसेरि प्रभुले तमनलाइ क्षमा अर्याछ, तसेरि तमनले लगइ क्षमा अददु पणन्छ।


तर आफना बालकलाइ स्याहार अद्देइ आमाकि जसेरि तमरा बिचमि हाम लगइ कोमल भया।


तर तु, तिमोथी परमेश्वरको मान्स हइ, तुइले यो सब काम अद्दा बठेइ अलग हुनु पणन्छ, जो ठीक छ तइ मान्तर अददाइ हरेक प्रयास अर। परमेश्वरका नजकमि ठीक काम अर। ख्रीष्टमी बिश्वास अर। और मान्सनलाइ प्रेम अर। परमेश्वरको आज्ञा माणनाइलाइ कभइ हरेस जन होउ। और मान्सनसित नम्र होउ।


म, पावल यो चिठ्ठी तमनलाइ लेख्दाछु। म परमेश्वरको दास रे येशू ख्रीष्टको छान्या शिष्य हु। म परमेश्वरका चुनिया मान्सनको बिश्वासलाइ बलियो बनाउनाइ रे सत्य शिक्षालाइ जाण्नाइ सहयोग अददाइ नियुक्त भया हु, ताकि तिनन परमेश्वरलाइ खुशी बनाउन्या जीवन बिताउन सकुन।


क्याकि परमेश्वरको काम अद्द्या अगुवा भया हुनाले उ दोस रहित हुनु पणन्छ। उ हटि, छिट्टाइ रिसाउन्या, दराहा, सदाइ झगडा अद्द्या, पैसाको लोप अद्द्या हुनु पड्डइन।


उइले येशू ख्रीष्टका बारेमि बिश्वासयोग्य सन्देसमि पक्‍का बिश्वास अददु पणन्छ जो हामले तइलाइ सिकाया थ्या। ताकि उइले औरलाइ सत्य शिक्षा माणनाइलाइ उत्साह दिन सकउ रे सत्य शिक्षाका बिरोधमी भयालाइ सुधार अद्द सकउ।


तिननले कसइको बदनाम जन अरुन, औरसित सान्तिमि बसुन, नम्र होउन रे सब मान्सनसित भद्रताको ब्यबहार अरुन।


म, याकुब यो चिठ्ठी लेख्दाछु। म परमेश्वर रे प्रभु येशू ख्रीष्टका दास हु। म, यो चिठ्ठी इस्राएल देशका बार कुललाइ लेख्दाछु जो देस भरि फइलिबर रया छन, सबइलाइ मेरो अबिबादन।


तर जो बुद्दि परमेश्वरले दिनाहान, त्यो पइल्ली सुद्द हुन्छ, तब त्यो सान्तिपुर्ण, कोमल, बिचारशिल रे दया रे असल कामले भरियाको, भेदभाव नभया रे निष्कपट हुन्छ।


तमन इच्छा त अरन्छौ तर तमन पाउनानु। तबइकिलाइ तमन हत्या अददाइलाइ तयार छौ, रे तमन औरसित भया कुरणी प्राप्त अद्दाइ इच्छा अरन्छौ, तर केइ पाउनानु। तबइकिलाइ तमन लडाइ रे झगडा अरन्छौ। तमन पाउनानु क्याकि तमन परमेश्वरसित माग्दानु।


अन्त्यमि म तमनलाइ यो भणन चाहनउ, कि एकतामी बस, एक अर्खाकि निउति वास्ता अर, एकइ परिबारका सदस्य जसेइ एक अर्खालाइ प्रेम अर। एक अर्खा प्रति दयालु होउ, रे एक अर्खासित नम्र होउ।


प्रिय हो, हाम सबइ सहभागी भया येशू ख्रीष्ट बठेइ आउन्या हामरो मुक्ति रे नयाँ जीवनका बारेमि लेख्द्या मइले हरेक प्रयास अद्दाथ्या। तर आब म यइ चिठ्ठीका माध्यम बठेइ तमनलाइ उत्साहित हुनाइ आग्रह अद्दउ, ताकि तमनले ख्रीष्टिय बिश्वासलाइ बचाइ राख्दाइलाइ आजी कडा परिश्रम अद्द सक। परमेश्वरले आफ्ना मान्सनलाइ यो बिश्वास एकइ बेर दिइसक्या छ, रे यइलाइ परिबर्तन अद्द सकिनइन।


Lean sinn:

Sanasan


Sanasan