Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ तिमोथी 2:12 - डोटेली नयाँ करार

12 यदि हामले उनरी निउति दुःख भोग्या भण्या हाम उनसित राजाकि जसेरि सासन अद्दया हु। तर यदि हामले उनलाइ जाण्नाउ भणबर इन्कार अर्या भण्या उनले लगइ भण्या हुन कि हाम उनरा होइन।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

12 हामु लइ उनसितइ दुःख भोगमि सहभागि भया भुन्‍या, उनुसितइ राज्‍य लइ अद्‌द्‌या छउँ। रे हामुले उनुलाइ इनकार अर्‍या भुन्‍या, उनुले लइ हामुलाइ इन्‍कार अद्‌द्‌या छन्।

Faic an caibideil Dèan lethbhreac




२ तिमोथी 2:12
29 Iomraidhean Croise  

तर यदि जइले लगइ मान्सलाइ भण्न डराउछ कि म तिनरो शिष्या हु, म लगइ स्वर्गमि हुन्या मेरा पितालाइ भणन्या हु कि तिनन मेरा शिष्या होइन।


पत्रुसले उनलाइ भण्यो, “यदि मइले तमसित मद्दु पण्या लगइ म तमलाइ चिनैइन भणबर कभइ भण्न्या आथिन” इसेरि सब शिष्याले एकै कुरणी भण्यो।


तब पत्रुसलाइ येशूले भणेइ यो कुरणी याद आइ, “दुइ बेर भाल्या बास्सा हइ पइल्ली तीन बेर सम्म तु मलाइ इन्कार अद्दा है।” तब पत्रुसले आफना दु:खलाइ समालि नसकिबर धुरु-धुरु रुन पस्यो।


तब येशूले भण्यो, “हेर, हाम यरुशलेम सहरतिर जान्नार्याउ। रे म, मान्सको चेलो यहुदि मान्सका अगुवा रे यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावाला बठेइ म पकरिनु पड्या हो रे तिनन बठेइ म मारिनु पड्या हो रे गैर-यहुदि मान्सनका हातमि म सुम्पिन्या हु।


यदि तमनमि हइ कसइले मलाइ आफ्नो परमेश्वरका रुपमि स्वीकार अद्द रे मेरा शिक्षा पालन अद्द इन्कार अरन्छौ भण्या तमन डराउन्छौ कि यइ समयका पापी रे अबिश्वासी मान्स तमरो मजाग बनाउन्या हुन। पइ म, मान्सको चेलो तमनलाइ आफ्नो शिष्याको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।”


तर जइले मलाइ मान्सका साम्ने अस्वीकार अरन्छ, तइलाइ म मान्सको चेलोले परमेश्वरका स्वर्गदुतका अगाडी लगइ अस्वीकार अद्द्या हु।


जसेरि मेरा पिताले मलाइ एक राज्य दियो, म लगइ तमनलाइ राज्य दिनउ,


कि मेरा राज्यमि तमन मेरा टेबलमि खान्या रे पिन्या लगइ हउ, रे इस्राएल देशका बारइ कुलको न्याय अरिबर सिंहासनमि बस्या हौ।


यदि कोइ म बठेइ रे मेरा बचन बठेइ लाज माणन्छ भण्या म, मान्सको चेलो तमलाइ आफ्नो शिष्यको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।


रे शिष्याले हरेक गाउँका मान्सनको मनलाइ बनाउनाइ बिश्वासमि रइरनु पणन्छ भणि साहास दियो, रे भौत दुख कष्ट सइबर हामले परमेश्वरको राज्यमि पस्सु पणन्छ भणबर सिकायो।


क्याकि एक जाना मान्सका पापका लाग्दा सब मान्सनमि मृत्यु आयो, तर जइले अनुग्रह रे धार्मिकताको उपहार पायो, तिननले अनन्त जीवन पाउन्या हुन रे येशू ख्रीष्टसित सासन अद्दया हुन क्याकि तिननले उनमी बिश्वास अर्या छन।


रे सन्तान हु भण्या उत्तराधिकारी लगइ हु, परमेश्वरका उत्तराधिकारी रे ख्रीष्टसित सज्जि उत्तराधिकारी हु। यदि हाम अइल येशूकी जसेरि दु:ख भोग्दाछौ भण्या हाम उनरो महिमामि लगइ सहभागी हुन्या हु।


रे सत्तुर सित केइ कुरणीमि डराउनानु, तिनरा निउति तमरो साहस बिनासको चिन्ह हो, तर तमरा निउति मुक्तिको सिदा चिन्ह यइ हो जो मुक्ति परमेश्वर बठेइ हो।


तर यदि कोइ आफ्नोइ नातेदारको रे बिसेस अरिबर आफनाइ परिवारको हेरचाह अद्दइन भण्या त तइले प्रस्ट धेकाउन्छ कि तइले ख्रीष्टमी बिश्वास अद्दइन रे बिश्वास नअद्दया भण्नालगइ खराब हुन्छ।


म यो लेख्दाछु क्याकि झुटा शिक्षा सिकाउन्या परमेश्वरको आज्ञा नमाणन्या केइ मान्सन तमरा बिचमि सुटुक्‍क पस्या छन। यिन मान्सनलाइ परमेश्वरले भौत पिढि अगाडी पबित्र सास्त्रमि भण्या थ्यो कि उनले सजाय दिन्या हुन। तिननले ननिका अनैतिक काम अद्द बहाना बनाउनाइ निउति परमेश्वरको अनुग्रहका बारेमि हामरो सन्देसलाइ बदल्या छन। तिननले हामरा एक मान्तर मालिक रे प्रभु येशू ख्रीष्टलाइ लगइ अस्वीकार अददाहान।


उनले हामलाइ एक जाति बनायो जइसित परमेश्वर उनरा राजाका रुपमि छन रे उनले हामलाइ परमेश्वर उनरा पिताकी निउति पुजारि बनायो। उनले सम्मान रे अधिकार सदाइकि निउति रे सबइ समय पाउनु पणन्छ। आमेन।


म यूहन्ना, तमरो साथी बिश्वासि, हाम सब येशू ख्रीष्टको राज्यका भाग हौ, रे हाम सबइ दुःख कष्ट भोग्दाउ रे येशूका लाग्दा धीरजी भइबर सनु पणन्छ। परमेश्वरको बचन रे येशू ख्रीष्टको गवाहिका खातिर म पत्मोस भण्न्या टापुमि थ्या।


मलाइ था छ कि तमन तइ सहरमि बसन्छौ जाँ सैतानले सासन अरन्छ। पइलगइ तमनले ममि बिश्वास अददाछौ। मलाइ यो लगइ था छ कि एन्टिपासलाइ कि भयाथ्यो जइले बिश्वासयोग्यसित मेरा बारेमि मान्सनलाइ भण्यो। तिननले एन्टिपासलाइ सैतानले सासन अद्द्या ठाउँमि मार्या बेला लगइ तमन मसित इमानदार भइरया।


रे तइ पछा मइले केइ सिंहासन धेक्या, जइमि तिनन बसिरइथ्या जइको मुन्टो काटिया थ्यो क्याकि तिननले येशूका सन्देश रे परमेश्वरको बचनको घोषणा अर्याथ्या। यिन मान्सनले तइ राक्षसको रे तइका मुर्तिको आराधना अर्या थेइन, रे तिननले आफ्ना चानामि अथवा हातमि तइ राक्षसको छाप स्वीकार अरेइन। तिनन आजी जिउना भया रे सिंहासनमि बस्या। परमेश्वरले तिननलाइ सासन अद्द्या अधिकार दियो रे तिननले ख्रीष्टसित एक हजार बर्षकि निउति सासन अर्यो।


कष्ट भोगन्ज्या धिरज राख्द्या मेरो सन्देशकिलाइ तमनले पालन अर्या, तबइकिलाइ म तमनलाइ सुरक्षित राख्दउ। यो परिक्षणको समय यइ संसारका सब मान्सनमि आउन्या हो।


जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन मसित मेरा सिंहासनमि बस्या हुन जसेरि मइले जित्या रे मेरा पितासित उनरा सिंहासनमि बस्या।


मलाइ था छ तम कसा काम अर्न्छौ। मलाइ था छ कि तमनसित थोक्काइ सक्ति छ, पइलगइ मइले तमनलाइ भण्या कुरणी तमनले पालन अर्या छौ। तमनले ममि लगातार बिश्वास अर्या छौ। तबइकिलाइ मइले तमरा निउति एक ढोका खोल्या छु जइलाइ कसइले बन्द अद्द सक्दइन।


रे तमले तिननलाइ राजान बनाया रे तमले तिननलाइ पुजारि बनाया जो हामरा प्रभु परमेश्वरको सेवाको काम अददाहान, रे तिननले पृथ्बीमि राज्य अद्द्या हुन।”


Lean sinn:

Sanasan


Sanasan