२ तिमोथी 2:10 - डोटेली नयाँ करार10 तबइकिलाइ म सब दुःख तिनरा फाइदाकिलाइ भोग्दउ जइलाइ परमेश्वरले चुन्या छन, ताकि तिननले लगइ येशू ख्रीष्टमी बिश्वास अद्द सकुन रे मुक्ति पाउन सकुन, रे त्यो आदर पाउन जो सदाइकिलाइ हुन्छ। Faic an caibideilडोटेलि10 तबइलाइ चुनियाहुन्याका खातिर मु हरेक कुरा सहनउ, ताकि तिनुले लइ अनन्त महिमासित ख्रिस्ट इसुमि भया मुक्ति पाउन सकुन्। Faic an caibideil |
परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।