२ तिमोथी 1:9 - डोटेली नयाँ करार9 जइले हामलाइ बचाया छ रे पबित्र जीवन बिताउनाइ बोलाया छ। हामले अर्या असल कामले उनले हामलाइ बोलाया होइन, तर उनरो योजना रे अनुग्रहका लाग्दा हो। यो अनुग्रह उनले येशू ख्रीष्ट बठेइ संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ दिया हो। Faic an caibideilडोटेलि9 परमेस्वरले हामरो उद्दार अर्यो, रे उनरो पबित्तर मान्स हुनाइलाइ बोलायो। हामरा कामका हिसाबले हइन, तर उनरो आफनोइ इछ्या रे अनुग्रहका आधारमि हो, जो उनुले ख्रिस्ट इसुमि युग युग अगाडिबटहइ हामुलाइ दिया थ्यो, Faic an caibideil |
तुइले धेक्या तइ राक्षस एक समय जिउनो थ्यो, तर आब जिउनो आथिन, यो अतल कुण्ड बठेइ त्यो बाइर आउन्यावालो छ, रे परमेश्वरले तइलाइ पूरारुपमी नास अद्द्या हुन। संसारमी बस्स्या तिन मान्सन जइका नाउँ परमेश्वरले संसारको सृष्टि हुनाहइ पइल्ली तइ किताबमी लेख्या आथिन जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ। तिनन सब तइ राक्षसलाइ धेकिबर अचम्म पड्डया हुन। यो एक बेर जिउनो थ्यो आब यो बच्या आथिन, तर आजी यो फिर्ता आउन्या हो।”