Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ तिमोथी 1:3 - डोटेली नयाँ करार

3 म परमेश्वरलाइ धन्यबाद दिनउ जइको मइले रे मेरा पुर्खाले सुद्द बिबेकसित आराधना अर्याथ्या जब म प्रार्थना अद्दउ म सदाइ तेरि निउति प्रार्थना अद्दउ।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

3 मेरा प्रार्थनामि मु तुलाइ रात-दिन सम्जिनउ, रे परमेस्‍वरलाइ धन्‍यवाद दिनउ। जइको सेबा मेरा पिता-पुर्खाले अर्‍या जसेरि मु सुद्‍द मनले अद्‍दउ।

Faic an caibideil Dèan lethbhreac




२ तिमोथी 1:3
21 Iomraidhean Croise  

रे बिधवा रइबर उन चौरासी बर्षकि थिन। उनले कभइ मन्दिर छाड्नथीन्न, तर उपवास रे प्रार्थनासित रातदिन आराधना अरन्थीन।


पावलले भण्यो, “म यहुदि हु, मेरो जन्म किलिकिया प्रदेसको टार्सस सहरमि भया हो, तर यइ सहरमि मइले गमलिएल बठेइ तालिम पाया हु। हामरा पिता पुर्खाले माण्या कानुन अन्सार मइले पबित्र सास्त्रको शिक्षा नीक्केरि सिकिराइछु। आज तमन परमेश्वरमि जति समर्पित छौ, म लगइ उति समर्पित थ्या।


पावलले यहुदि महासभा तिर एकहोरो होइबर तक्यो, रे भण्यो, “भाइन हो, आजका दिन सम्म परमेश्वरका नजरमि मइले सुद्द बिबेकले जीवन बिताइराइछु।”


तर यो म हजुरकाइ अगाडी स्वीकार अद्दउ कि, म ख्रीष्टको उद्दारका बाटालाइ पछ्याइबर आफ्ना पुर्खाका परमेश्वरलाइ आराधना अद्दाछु, जइलाइ यहुदि अगुवानले झुटो बाटो हो भण्न्नाछन, तर म अगमबक्ताका किताबमी लेखिया सब कुरणी रे मोशाका कानुनमी बिश्वास अद्दउ।


तबइकिलाइ परमेश्वरसित रे मान्ससित म सधान सुद्द बिबेक राख्द्या कोशिस अद्दउ।


“म मेरा मान्सनका बिचइनि रे यरुशलेम सहरमि हुर्क्या। तबइकिलाइ यहुदि अगुवानलाइ मेरा जवानी अवस्था बठेइ मेरो जीवनका बारेमि था छ।


क्याकि जइ परमेश्वरको म हु, रे जइको आराधना म अद्दउ, उनरा एक स्वर्गदुत बेलि रात मेरा वाँलाइ कल्लिया।


म ख्रीष्टलाइ साक्षि माणिबर सत्य बोल्ला छु, पबित्र आत्मा रे मेरा बिबेकले लगइ यो गवाही दिन्छ कि यो झुटि होइन।


हाम गर्व अद्दाउ कि हामरो बिबेक स्पष्ट छ। संसारमी रे बिसेस अरिबर तमन सितको हामरो सम्बन्धमि हाम परमेश्वर बठेइ आया पबित्रता रे सत्यतामि चल्याछौ, यो संसारिक बुद्दिले होइन तर परमेश्वरको अनुग्रह बठेइ हो।


हामरा जातिमी मेरा यहुदि दौतरि भण्ना म हमरा पुर्खाको शिक्षा पढाइ रे पालन अददाइ भौत उत्सुक थ्या रे मेरा पुर्खाको परम्परामि भौत जोसिलो थ्या।


म सदाइ तमरि निउति परमेश्वरलाइ धन्यबाद दिनउ, रे आफ्ना प्रार्थनामि तमनलाइ सदाइ याद अद्दउ।


तमनलाइ आजी भेटीबर प्रभु येशू ख्रीष्टमी और बलियो बिश्वास होस भणबर तमरो सहयोग अद्दाइलाइ हाम लगातार भौत प्रार्थना अद्दाउ।


तुइले ख्रीष्टमी लगातार बिश्वास अददु पणन्छ रे असल बिचार हुनु पणन्छ। केइ मान्सनले आफ्नो असल बिचारलाइ इन्कार अर्या छन, रे तिननले ख्रीष्टमी बिश्वास अद्दया आफ्नो क्षमतालाइ नष्ट अर्या छन जसेरि जहाज दुर्घटनामि जहाज नष्ट हुन्छ।


मइले यो आज्ञा दिनुको उद्देश्य यो हो कि तमन आफ्ना निष्कपट हृदय, असल बिचार रे साँचो बिश्वास बठेइ एक-अर्खालाइ प्रेम अद्या हउ।


तिन बिधवा जइसित तिनरो खाचो पुरा अद्द्या रे हेरचाह अद्द्या कोइ आथिन, तिनले परमेश्वरइमी आसा राखन्छिन, रे रातदिन नम्र निबेदन रे प्रार्थनामि परमेश्वरसित सहायता मागेइकि हुन्छिन।


मलाइ तेरो कपट नभया साँचो बिश्वासको सम्जना हुन्छ। जो तेरि बजेइ लोइसमि थ्यो, रे तेरि इजा युनिसमि थ्यो रे मलाइ पक्‍का छ त्यो बिश्वास तुमि लगइ छ।


बाल्यकाल बठेइ तुलाइ पबित्र सास्त्र पुरा था छ जइले तुलाइ यो बुज्जाइ सहयोग अरन्छ कि परमेश्वरले तुलाइ बचाउन छ क्याकि तुइले येशू ख्रीष्टमी बिश्वास अर्या छइ।


येशू ख्रीष्ट बेलि, आज रे सदासर्वदा एकनासका छन। उन कभइ बदलिनाइन।


Lean sinn:

Sanasan


Sanasan