Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ थेसलोनिकि 3:1 - डोटेली नयाँ करार

1 अन्त्यमि बिश्वासि भाइन हो, हामरा निउति प्रार्थना अद्दया अर, ताकि हामले प्रभु येशू ख्रीष्टको बारेमि यो सन्देश छिट्टाइ सब ठाउँमि फैलाउन सकु रे तमनले बिश्वास अर्या जसेरि और मान्सनले बिश्वास अरुन।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

1 अन्‍त्‍यमि भाइबिना हो, हामरि निउति प्रार्थना अरिदिय, यसो अद्‍दाले तमरा बिचमि फइलिया जसेरि प्रभुको असल रइबार चारइतिर छिट्‍टाइ फइलिबर यइको ठुलो आदर हउ।

Faic an caibideil Dèan lethbhreac




२ थेसलोनिकि 3:1
22 Iomraidhean Croise  

तबइकिलाइ फसलका प्रभुलाइ प्रार्थना अर, रे उनले भौत खेतालालाइ उनरो राज्यका बारेमि मान्सनलाइ प्रचार अददाइ पठाउन्या हुन।”


उनले तिननलाइ भण्यो, “फसल त भौत छ, तर परमेश्वरको बारेमि भणन्या खेताला थोक्काइ छन।। तबइकिलाइ फसलका प्रभुलाइ प्रार्थना अर, रे उनले आफना फसलमि खेताला पठाइ दिउन।


तर परमेश्वरको बचन फैलिनोइ गयो रे बिश्वासिन लगइ बड्डाइ गया।


यिसेरी परमेश्वरको बचन सक्तिशाली रुपमि फैलिनोइ रे बड्डोइ गयो।


यिसेरी परमेश्वरको बचन बड्डोइ गयो, रे शिष्याको संख्या यरुशलेम सहरमि बड्यो। यहुदि पुजारिनले लगइ येशू ख्रीष्टमी बिश्वास अरिबर यो सन्देसलाइ स्वीकार अर्यो।


बिश्वासि भाइन हो, प्रभु येशू ख्रीष्टमी भया हामरा बिश्वासका लाग्दा रे पबित्र आत्माले हामलाइ दिया प्रेमका लाग्दा, म बिन्ति अद्दउ कि परमेश्वरलाइ मेरी निउति मसित उत्कट भइबर प्रार्थना अर।


क्याकि याँ लगइ भौत मान्सन छन जो परमेश्वरको बचन सुणन चहानाहान, रे मइले याँ बस्सुको ठुलो महत्व छ। जबकि याँ लगइ परमेश्वरका सतुर भौत छन।


तमनले लगइ मिलिबर प्रार्थना बठेइ हामलाइ सहायता अददाछौ। इसेरि प्रार्थना अरन्ज्या हामरि निउति चडाया भौत प्रार्थनाको उत्तरमी हामलाइ प्राप्त भया आशिसका निउति भौतले हामरा निउति धन्यबाद चढाउन्या हुन।


अन्तमी बिश्वासि भाइन हो, आब बिदा पाउ। सिद्दताको लक्ष राख। एक अर्खालाइ उत्साहित अर। एक अर्खासित सहमत होओ। सान्तिमि रअ रे प्रेम रे सान्तिका परमेश्वर तमनसित हुन्या हुन।


हामरा निउति लगइ प्रार्थना अर, ताकि ख्रीष्टको त्यो रहस्य प्रचार अद्दाइलाइ परमेश्वरले हामलाइ मौका दिउन, म आब झेलमि छु क्याकि मइले यो सनदेस प्रचार अर्याथ्या।


क्याकि येशू ख्रीष्टको बारेमि हामरो सुसमाचार तमरा वाँ बलिमि मान्त्तर आएन तर पबित्र आत्माको सक्तिमि रे यो सत्य हो भणबर पुरा निश्चयता सित आया छ। तमन जाणन्छौ कि तमरा फाइदाकिलाइ तमनसित छनज्या हाम कसेरी बस्याथ्या।


क्याकि तमन बठेइ परमेश्वरको बचन केवल माकेडोनिया प्रदेस रे अखैया प्रदेशमि मान्तर प्रचार अरियाको होइन, तर हरेक ठाउ जाँ हाम जानाउ, ताँ हामले परमेश्वरमि तमरो बिश्वासका बारेमि भण्या सुणनाउ। तबइकिलाइ हामले औरलाइ तमरा बिश्वासका बारेमि केइ भण्नु आवश्यक आथिन।


बिश्वासि भाइन हो, तमरा वाँ हामरो आगमन प्रभाबकारी भया तमन आफलाइ था छ।


तबइकिलाइ यइको निउति हाम लगइ परमेश्वरलाइ निरन्तर धन्यबाद चडाउनाउ, कि जब हामले तमनलाइ प्रचार अर्या बचन सुण्या, जो साच्ची परमेश्वर बठेइको बचन हो। त्यो तमनले मान्सका बचनकी जसेरि होइन तर परमेश्वरका बचन जस्या ग्रहण अर्या, रे यो परमेश्वर बठेइको बचन अइल तमनमि काम अददाछ जइले ख्रीष्टमी बिश्वास अरन्छ।


निष्कर्ष यो हो कि बिश्वासि भाइन हो, प्रभु येशूमि हाम तमनलाइ आग्रहपुर्वक बिन्ति अद्दाउ रे माग्दाउ कि परमेश्वरलाइ भौत खुशी बनाउन्या जीवन बिता, जसेरि हामले तमनलाइ सिकायाछौ। तमनले पइल्ली बठेइ इसेरि जीवन बितायाछौ, रे हामले तमनलाइ झिक बड्ता अददाइ उत्साह दिनाउ।


निरन्तर प्रार्थना अरि राख।


बिश्वासि भाइन हो, हामरा निउति प्रार्थना अर।


क्याकि म यो सुसमाचार प्रचार अद्दउ, म एक अपराधी जसेइ दुःख भोग्दाछु, याँ सम्मकि म झेलमि छु, तर परमेश्वरको बचन फइलाउनाइ बठेइ केइले लगइ रोक्द सक्दइन।


Lean sinn:

Sanasan


Sanasan