Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ थेसलोनिकि 2:8 - डोटेली नयाँ करार

8 तइ पछा त्यो खराब मान्स धेकिन्या हो। तर जब प्रभु येशू फर्कि आउन्याहुन, उनले त्यो खराब मान्सलाइ आफ्ना आदेसले रे उनले तइलाइ आफ्ना महिमाले पूरारुपमी सक्तिहिन बनाउन्या हुन, त्यो महिमा जो उनले आफ फर्कि आउन्ज्या धेकाउन्या हुन।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

8 तबइ त्‍यो पाप अद्‌द्‌या मान्‍स धेकिन्‍या छ, तइलाइ प्रभु इसुले आफना मुखका सासले रे उनु फर्कि आउन्‍या दिनका चमकले तइलाइ नास अद्‌द्‌याछन्।

Faic an caibideil Dèan lethbhreac




२ थेसलोनिकि 2:8
34 Iomraidhean Croise  

जब कसइले राज्यका बारेमि बचन सुणन्छ रे तइलाइ बुज्जइन त्यो दुष्ट सैतान आउँछ, रे तइका ह्रदयमी जी बोया थ्यो तइ खोसीबर लैजान्छ। बटाइनि बोया बि तेइ हो।


खेत संसारका मान्सन हुन। असल बि भण्याको राज्यका मान्सन हुन, रे साँउ भण्याको सैतानका मान्सन हुन।


क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो।


साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला म, मान्सको चेलोलाइ परमेश्वरको राज्यमि नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।


परमेश्वरले तिनन मान्सनलाइ चुन्यो जो संसारका मान्सन बठेइ नगणीया छन, जइलाइ तिननले मजाकमि उडाउनाहान, जइलाइ तिननले केइ कामका आथिन भण्नाहान, ताकि मान्सनले जाण्न सकुन कि तिनरा नजरमि जी लगइ मूल्यवान छ त्यो परमेश्वरकि निउति केइ मुल्यको आथिन।


मान्सनले तमनलाइ प्रभुको फर्कि आउन्या दिनका बारेमि भण्या कुरणीमि कभइ बिश्वास जन अर। क्याकि प्रभु येशू फर्कि आउना हइ पइल्ली इसो समय हुन्या हो जब भौत मान्सनले परमेश्वरको बिरुद्दमि बिद्रोह अद्या हुन, रे त्यो दुष्ट मान्स धेकिन्या हो जइलाइ परमेश्वरले पक्‍का नरकमि नासअद्या हुन।


म तुलाइ आज्ञा दिनउ, कि परमेश्वरले तुलाइ पुरा अददाइ दिया सब काम पुरा अर ताकि हामरा प्रभु येशू ख्रीष्ट फर्किबर नआउन्या सम्म कसइले तुलाइ ननिको काम अर्याको हुनाले दोस नलाउन।


तर आब हामरा मुक्तिदाता, येशू ख्रीष्ट, आया छन रे आफ्नो अनुग्रह धेकाया छन। उनले मृत्युको सक्तिलाइ नास अर्याछ, रे सुसमाचार बठेइ धेकाया छन कि अनन्त जीवनकी निउति एक बाटो छ।


जब येशू ख्रीष्ट राजा भइबर सासन अददाइ आउन्याहुन, उनले दुएइको न्याय अद्द्या हुन जो जिउना छन रे जो मर्या छन। तबइकिलाइ परमेश्वर रे ख्रीष्टलाइ साक्षिका रुपमि राखिबर म तुलाइ बिन्ति अद्दउ।


आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।


हाम इसो ब्यबहार अददाउ जब हाम तइ अदभूत दिनको प्रतिक्षा अद्दाउ जइको हामले आसा अर्या छु: त्यो दिन जब येशू ख्रीष्ट, जो हमरा महान परमेश्वर रे मुक्तिदाता हुन आफ्नो पुरा महिमासित संसारमी फर्कि आउन्याहुन।


तर तिननले परमेश्वरको न्यायकी निउति डराउनाइ आसा राख्दु पणन्छ, रे दन्किन्या आगाले परमेश्वरको बिरोध अद्द्या मान्सनलाइ भस्म पाड्डया हो।


तमन जो बा जसा छौ, म तमनलाइ लेख्दाछु, क्याकि पइल्ली बठेइ हुन्या येशू ख्रीष्टलाइ तमन चिन्न्छौ। जबान बिश्वासि हो, म तमनलाइ लेख्दाछु, क्याकि तमनले सैतानलाइ जित्या छौ। तमन जो मेरा प्यारा बालक जसाइ छौ, म तमनलाइ लेख्दाछु, क्याकि तमनले पिता परमेश्वरलाइ जाणन्छौ।


आदमको चेलो कयिन जसो जन होउ, जो सैतान बठेइ थ्यो। उइले आफना भाइलाइ मार्यो। उइले आफना भाइलाइ क्याकि मार्यो? क्याकि उइका काम दुष्ट थ्या, उइका भाइका काम लगइ परमेश्वरका नजरमि ठीक थ्या।


हाम जाण्नाउ कि, परमेश्वरका सन्तानले लगातार पाप अरि राख्दइन, क्याकि परमेश्वरका चेलो, येशूले तइलाइ सुरक्षित राख्दाहान रे सैतानले तइलाइ छुन सक्दइन।


उनरा दाइन हातले सात तारा समाइराइन्थ्यो रे उनरा मुख बठेइ धारिलो दुइधारे तरबार निकल्याथ्यो। उनरो अनार उज्यालो थ्यो जसेरि छाकला सुर्य चम्किन्छ।


तइ राक्षसलाइ उइका अधिकारका बारेमि घमण्ड अद्द्या रे परमेश्वरको बिरुद्दमि निन्दा अद्द्या अनुमति दियो। परमेश्वरले तइलाइ बयालिस महिना सम्म यो अधिकार चलाउन्या अनुमति दियो।


सवारको मुख बठेइ एक धारिलो तरबार आउछ जइलाइ उनले जाति-जातिलाइ हराउनाइलाइ प्रयोग अददाहान, रे उइले तिननलाइ फलामको डन्डाले सासन अद्द्या हुन। उन सर्वसक्तिमान परमेश्वरको भयानक क्रोधको अंगुरको रसको कुण्डमी अंगुरको रस थिचीबर निकाल्ल्या हुन।


तबइकिलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, यदि तमनले यिन ननिका काम अद्द छाड्यानु भण्या म तमरा वाँ छटाइ आउन्या हु रे तिनन झुटा शिक्षा दिन्या मान्सनको बिरोधमी म मेरा मुख बठेइ आउन्या तरबारले लड्डया हु।


तइ पछा तिननले सैतानलाइ गन्धकले बल्ल्या ठाउँमि खित्यो जइले तिन सबइ मान्सनलाइ धोका दियो। तसइ ठाउँमि हुन्या हो जाँ तिननले पइल्ली राक्षस रे झुटो अगमबक्तालाइ खित्याथ्यो। आगोले दिन रे रात तिन सबइलाइ सदासर्वदा यातना दिन्या हुन।


Lean sinn:

Sanasan


Sanasan