Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ थेसलोनिकि 2:2 - डोटेली नयाँ करार

2 तमन आफ्ना सोचाइमि छट्टाइ दु:खी जन होउ अथवा प्रभुको दिन आइ सक्या छ भण्या सुणिबर जनडरा। तिननले हामले दर्सन धेक्या हु अथवा प्रकाश पाया हु अथवा हामले यो चिठ्ठी पावल बठेइ पाया हु भणबर दाबि अर्या लगइ तमनले तिननमि बिश्वास जन अर।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

2 कि कसइ अगमबाणि, बचन या कसइ चिट्‌ठिले प्रभुको दिन आया छ भनि बतायो भुन्‍या, त्‍यो कुरा हामुबटहइ आया हो भनिबर तमरो मन बिचलित जनहउ, रे जनआत्‍तिय।

Faic an caibideil Dèan lethbhreac




२ थेसलोनिकि 2:2
27 Iomraidhean Croise  

क्याकि झुटा ख्रीष्ट रे झुटा अगमबक्ता आउन्या रे चिन्ह रे अदभूत काम धेकाउन्या छन, सक्या सम्म उन मान्सलाइ धोका दिन्या हुन, जइलाइ परमेश्वरले चुनीराइछ।


जब तमले लडाइका हल्ला नजिकै सुणन्छौ रे लडाइका बारेमि टाढाको समाचार सुणन्छौ, तब जनडराया। क्याकि इसा घटना हुनु जरुरि छ पइ संसारको अन्त छिट्टाइ हुनइन।


तमरो धैर्य बठेइ तमनले आफ्नो प्राण पाउन्या हौ।”


तमनले जब लडाइका हल्ला नजिकै सुणन्छौ रे खैलाबैला कुरणी सुण्न्या हउ, तब डराया जन। क्याकि पइलि इसा घटना हुनु जरुडी छ, तर संसारको अन्त चाइ उतन्जेइ हुन्या आथिन।”


येशूले तिननलाइ भण्यो, “तमरो मन ब्याकुल जनहउ। तमन परमेश्वरमि बिश्वास अरन्छौ, ममि लगइ बिश्वास अर।


म तमनलाइ सान्ति दिनउ अर्थात तेइ सान्ति जो मसित छ, यो त्यो सान्ति होइन जो संसारले दिन्छ। तमरो मन ब्याकुल जनहउ रे भयभित जन हौ।


हामरा प्रभु येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमन दोस रहित होउ भणबर परमेश्वरले तमनलाइ अन्त सम्म बिश्वासमि बालियो बनाउन्या हुन।


परमेश्वरको बचन बोल्लया अगमबक्ता आत्मानियंत्रण हुन्छ: चाइ उ बोलउ अथवा चुप लागउ।


बर्तमान समयमि सब ठाउँमि बिश्वासिलाइ सतावट हुन्नाछ, मेरो बिचारमी तमनकीलाइ यिसो अददु असल हो, म सल्लाह दिनउ कि अविबाहित मान्स सब अविबाहित रअ।


यिन मान्सन बठेइ मुर्ख जन बन जो यिन पाप अद्दाइ बाहाना बनाउन्या कोशिस अददाहान, क्याकि यिन कुरणिका लाग्दा परमेश्वरको क्रोध आज्ञा नमान्या मान्सनमि पणन्छ।


तबइकिलाइ यिन कष्टका लाग्दा कोइ जनडगमगाओस। तमन आफइलाइ था छ कि हामले यिसेरी कष्ट भोग्दया हु, क्याकि हामरि निउति यो परमेश्वरको इच्छा हो।


प्रभु येशूको बचन बठेइ हाम तमनलाइ घोषणा अद्दाउ, कि हाम, जो जिउनाछौ जब प्रभु फर्कि आउन्याहुन तब पइल्ली मर्या बिश्वासि भण्ना अगाडी हाम उनलाइ भेट्या आथिन।


क्याकि तमन आफइ निक्केरि जाँणन्छौ, प्रभु येशू फर्कि आउन्या दिन त अचानक रातमि आउन्या एक चोरको जसोइ हो।


तबइकिलाइ बिश्वासि भाइन हो, स्थिर होउ, रे हामले तमनलाइ दियाको त्यो शिक्षामि लगातार बिश्वास अरिराख जो हामले तमनसित व्यक्तिगत रुपमि रे हामरो पत्र बठेइ हामले तमनलाइ भण्याथ्या।


म पावल, यो चिठ्ठीको भाग तमनलाइ अबिबादन अददाइलाइ आफनाइ हातले लेख्दाछु। म मेरा सब चिठ्ठीको अन्तमी इसेरि लेख्दउ, ताकि सबले जाणुन कि यो चिठ्ठी म बठेइ हो।


तब त्यो पसु रे तइका उपस्थितिमि अचम्म काम अद्द्या झुटो अगमबक्ता दुइ पकडिया। यिन अचम्मका काम बठेइ तइ झुटा अगमबक्ताले तइ राक्षसको छाप लैन्या रे तइको आराधना अद्द्यालाइ भडकाइ राइथ्यो। यिन दुइ बलिरया गन्धकका अग्नि-कुण्डमी जिउनाइ खितिया।


Lean sinn:

Sanasan


Sanasan