Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ थेसलोनिकि 2:1 - डोटेली नयाँ करार

1 बिश्वासि भाइन हो, हामसित हामरा प्रभु येशू ख्रीष्टको बारेमि लेख्दाइ रे त्यो समयका बारेमि भण्नाइ केइ छ जब हाम उनलाइ एकसाथ भेट्या हु।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

1 मेरा प्‍यारा भाइबिना हो, हामरा प्रभु इसु ख्रिस्‍ट दोसर्‍या आउन्‍या बिसयमि रे उनुलाइ भिट्‍ट हामु सप्‍पइ भेला हुन्‍या बिसयमि हामु तमुलाइ बिन्‍ति अद्‍दाउँ,

Faic an caibideil Dèan lethbhreac




२ थेसलोनिकि 2:1
14 Iomraidhean Croise  

क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो।


साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला म, मान्सको चेलोलाइ परमेश्वरको राज्यमि नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।


उइले आफ्नो स्वर्गदुतलाइ तुरहिको ठुलो आवाजसित पठाउन्या हो, रे तिननले सबलाइ अग्गासका सबतिर बठेइ मइले चुन्या सब मान्सलाइ जम्मा अद्दया हुन।


मेरा सामने सब जाति जम्मा हुन्या हुन, रे जसेरि गोठालाले भेडा बाकरा अलग पाणन्छ उसेरी म उन एकलाइ अर्खा बठेइ अलग अद्दया हु।


पइ मइले आफ्नो स्वर्गदुतलाइ पठाउन्या हु, रे तिनन गइबर मइले चुन्या सब मान्सलाइ जम्मा अद्दया हुन। तिननले सबलाइ अग्गासका सबतिर बठेइ जम्मा अद्दया हुन, संसारको सबतिर बठेइ ल्याउन्या हुन।


तबइकिलाइ बिश्वासि भाइन हो, हामरि निउति परमेश्वरको ठुलो कृपाका लाग्दा म तमनलाइ अनुरोध अद्दउ, कि तमन आफना जिवनलाइ पबित्र रे परमेश्वरलाइ ग्रहणयोग्य जिउनो बलिका रुपमि अर्पण अर। परमेश्वरलाइ आराधना अद्द्या सत्य तरिका तेइ हो।


त्यो योजना यो हो: ठीक समयमि उनले अग्गास रे पृथ्बीमि भया सब कुरणी ख्रीष्टका अधिनमी ल्याउन्या हुन।


हामरा प्रभु येशू जब फर्कि आउनाहान, तइ बेला उनरा अगाडी हामरो आसा अथवा आनन्द अथवा गर्बको मुकुट तमनइ होउ।


हाम प्रार्थना अददाउ कि हामरा प्रभु येशूले तमरा हृदय बलियो बनाउन ताकि तमन परमेश्वर हमरा पिताको उपस्थितिमि पबित्र रे निष्खोट हुन सक जब हामरा प्रभु येशू आफ्ना मान्ससित फर्किबर आउन्याहुन।


निष्कर्ष यो हो कि बिश्वासि भाइन हो, प्रभु येशूमि हाम तमनलाइ आग्रहपुर्वक बिन्ति अद्दाउ रे माग्दाउ कि परमेश्वरलाइ भौत खुशी बनाउन्या जीवन बिता, जसेरि हामले तमनलाइ सिकायाछौ। तमनले पइल्ली बठेइ इसेरि जीवन बितायाछौ, रे हामले तमनलाइ झिक बड्ता अददाइ उत्साह दिनाउ।


बिश्वासि भाइन हो, हाम तमनका निउति परमेश्वरलाइ सदाइ धन्यबाद चडाउनाउ। यो अददु हामलाइ उचित छ क्याकि येशू ख्रीष्टमी तमरो बिश्वास झिक-झिक बड्डा छ, रे तमरो प्रेम एक-अर्खाकीलाइ झिक-झिक बड्डा छ।


जब येशू ख्रीष्ट राजा भइबर सासन अददाइ आउन्याहुन, उनले दुएइको न्याय अद्द्या हुन जो जिउना छन रे जो मर्या छन। तबइकिलाइ परमेश्वर रे ख्रीष्टलाइ साक्षिका रुपमि राखिबर म तुलाइ बिन्ति अद्दउ।


Lean sinn:

Sanasan


Sanasan