Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ थेसलोनिकि 1:4 - डोटेली नयाँ करार

4 पइलगइ तमनले परिक्षा रे कष्ट सयाछौ, तमन आजी लगइ धैर्यसित कष्ट सन्नाछौ रे येशू ख्रीष्टमी बिश्वास अद्दाछौ। तइकि निउति परमेश्वरका मण्डलिका बिश्वासिन बिचमि हाम गर्व अद्दाउ।

Faic an caibideil Dèan lethbhreac

डोटेलि

4 यसेरि तमरो सतावट रे दुःख सहन सक्‍द्‍या सक्‍ति, इस्‍तिरता रे बिस्‍वासकि निउति परमेस्‍वरका अउर मण्‍डलिका आगाडि हामु गर्भसित बोल्‍ल सक्‍दाउँ।

Faic an caibideil Dèan lethbhreac




२ थेसलोनिकि 1:4
24 Iomraidhean Croise  

तमनसित भया आसामि तमनले आनन्द अददु पणन्छ, संकष्टमि धैर्य अर, लागातार प्रार्थनामि लागी रअ।


धैर्यसित निका काम अरिबर महिमा, इज्जत रे अमरत्व खोज्ज्यालाइ परमेश्वरले अनन्त जीवन दिन्या हुन।


तर हामसित अइल सम्म नभया कुरणी पाउन्या आसा अददाउ, तबइकिलाइ त्यो नपाउज्या तइ कुरणीकी निउति धैर्यसित प्रतिक्षा अददाउ।


मइले तमनलाइ भण्नार्या कुरणीको निचोड यो हो, कि परमेश्वरले हरेकलाइ उनरा मान्सन हुनाइ बोलाया सुण्या बेला, प्रभुले तिननलाइ दिया तिनरो स्तर अनसार तइ अवस्थामी तिनरो दिन दिनको जीवन जिउनु पणन्छ। यो नियम मइले सबइ मण्डलिमि सिकाया।


तबइकिलाइ ख्रीष्टका खातिर कमजोरीमी, बदनाममि, कठीनाइमी, सतावोटमि, आपतमी, म सन्तुष्ट रनउ। क्याकि जब म कमजोर छु तब म ख्रीष्टको सक्ति बठेइ बलियो हुनउ।


क्याकि तीतसका सामने तमरा बारेमि घमण्ड अर्याथ्या रे तमनले मलाइ तइका बारेमि निरास बनायानु। तर जसेरि हामले तमनलाइ भण्याका सब कुरणी सत्य थ्या, तसेरि तितसका सामने हामले अर्याका घमण्ड लगइ सत्य ठहरिया छ।


तमनमि मेरो ठुलो भरोसा छ। तमनमि म भौत घमण्ड अद्दउ। म सान्त्वनाले परिपुर्ण छु। हामरा सब कष्टमी म भौत आनन्दित छु।


क्याकि म तमरो सहयोग अद्द्या इच्छा जाण्नउ, रे तमरा बारेमि मइले माकेडोनिया प्रदेसका बिश्वासिनलाइ लगइ घमण्ड अद्दोइ भण्या, कि पोर साल बठेइ अखैया प्रदेशका मान्सन दिनाइ तयार थ्या, तमरो दिन्या इच्छाका लाग्दा तिनन मध्ये भौतको आब दिन्या इच्छा भया छ।


यदि माकेडोनिया प्रदेसका कोइ बिश्वासिन मसित आया रे तमनसित पैसा तयार भया भेटेइन भण्या तमरा लाग्दा हाम लाजमि पड्डया हौ, रे तमरि लगइ झिक लाज हुनेइहो, क्याकि हामले तमनमि ठुलो भरोसा राख्याथ्या।


जब हाम पिता परमेश्वरलाइ प्रार्थना अददाउ, हाम प्रभु येशू ख्रीष्टमी तमनले बिश्वासका लाग्दा अर्या काम, तमनले बिश्वासिलाइ प्रेम अर्या हुनाले सहयोग अद्दाइलाइ अर्या तमरो कडा परिश्रम, तमनले प्रभु येशू ख्रीष्टको फर्कि आउन्या आसा अर्या हुनाले सतावटमी तमरो धैर्यलाइ निरन्तर सम्झनाउ।


क्याकि बिश्वासि भाइन हो, तमनले आफना इलाका मान्सन बठेइ दु:ख पायाछौ। जसेरि यहुदिया जिल्लाका बिश्वासीनले ख्रीष्ट येशूमि बिश्वास अर्या हुनाले आफनाइ यहुदि मान्सन बठेइ दु:ख पायाथ्यो।


हामरा प्रभु येशू जब फर्कि आउनाहान, तइ बेला उनरा अगाडी हामरो आसा अथवा आनन्द अथवा गर्बको मुकुट तमनइ होउ।


हाम प्रार्थना अददाउ कि प्रभु येशूले तमनलाइ धेकाया होस कि परमेश्वरले तमनलाइ कति प्रेम अददाहान, रे ख्रीष्टले कष्ट सया जसेरि तमन लगइ कष्ट सन सक।


तमन विश्वासमा लगातार स्थिर हुनु पणन्छ। तब तमनले परमेश्वरको इच्छा पुरा अद्द्या हौ रे परमेश्वरले प्रतिज्ञा अर्या सब कुरणी पाउन्या हौ।


अब्राहाम धैर्यसित लामो समय सम्म पख्या। तब उनले परमेश्वरले बाचा अर्या आशिस पायो।


हेर, धिरज अद्द्यालाइ हाम धन्यका भण्नाउ। तमनले अय्युब नाउ अर्या मान्सको धिरजका बिसयमि सुण्याछौ, प्रभु बठेइ पाया परिणाम धेक्याछौ, कि प्रभु भौत करुणा अद्द्या रे दयालु छन।


तमनले ज्ञानि भइबर मान्तर जीवन बिताउनु हुनइन, तर तमन आफइ संयमि लगइ हुनु पणन्छ। तमन आफइ संयमि हुन्या मान्तर होइन, तर तमन दुःखमि लगइ धैर्य भइबर बस्सु पणन्छ। तमन धैर्य भइबर बस्सु मान्तर होइन, तर तमनले परमेश्वरलाइ खुशी बनाउन्या जीवन लगइ जिउनु पणन्छ।


तबइकिलाइ परमेश्वरका पबित्र मान्सनले जसोइ दुःख लगइ सनु पणन्छ भणन्या कुरणी आवश्यक छ। तिननले परमेश्वरका आज्ञापालन अददाहान रे तिननले येशूमि बिश्वास अद्द छाड्ड हुनइन।


Lean sinn:

Sanasan


Sanasan