२ थेसलोनिकि 1:11 - डोटेली नयाँ करार11 तबइकिलाइ हाम तमन सबका निउति निरन्तर प्रार्थना लगइ अद्दाउ, कि परमेश्वरले जसो जीवन जिउनाइलाइ तमनलाइ बोलायो तसोइ जीवन जिउनाइलाइ उनले तमनलाइ योग्य बनाउन्या हुन।, रे तमनले येशू ख्रीष्टमी बिश्वास अर्या हुनाले उनरो सक्ति बठेइ उनले तमनलाइ हरेक असल काम पुरा अददाइ सक्ति दिउन। Faic an caibideilडोटेलि11 तबइलाइ हामु तमरि निउति निरन्तर प्रार्थना लइ अद्दाउँ, कि हामरा परमेस्वरले जइ बोलावटमि तमुलाइ बोलाया छन्। तइमि योग्य बनाउन्, रे हरेक निका उदेस्य रे बिस्वासको काम पुरा अद्द साहेता अरुन्। Faic an caibideil |
परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।