Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ पत्रुस 3:8 - डोटेली नयाँ करार

8 तर प्रिय हो यइ एक कुरणी जन भुल, परमेश्वरकि निउति एक दिन हजार बर्ष जसो रे हजार बर्ष एक दिन जसो हुन्छ। उनलाइ एक दिन रे एक हजार बर्ष सब बराबर हुन।

Faic an caibideil Dèan lethbhreac




२ पत्रुस 3:8
5 Iomraidhean Croise  

बिश्वासि भाइन हो, म तमन गैर-यहुदि घमण्डि भया चाहानइन। तबइकिलाइ म इस्राएल देशका मान्सनलाइ कि भयो भणन्या कुरणीको रहस्य ब्याख्या अद्दया हु। इस्राएल देशका केइ मान्सन हटि भया छन, रे तिनन तब सम्म हटि हुन्या हुन जबसम्म परमेश्वरमि आउन्या तमन गैर-यहुदि मान्सनको संख्या पुरा हुनइन।


बिश्वासि भाइन हो, भौत समय पइल्ली मरुभूमिमी हामरा पुर्खालाइ भया कुरणी म तमनलाइ याद दिलाउन चाहानौ। परमेश्वरले बादल पठाइबर तिनन सबलाइ अगुवाइ अर्यो जो तमरा अगाडी-अगाडी हिट्टन्थ्यो, रे तिनन सबलाइ लाल समुद्र बठेइ सुक्‍का जमिनमी जसेरि सुरक्षित लेया।


बिश्वासि भाइन हो, पबित्र आत्माले हामलाइ दिया बरदानको बारेमि रे तमनले अर्या प्रश्नका बारेमि तमनले निक्केरि बुज्या म चाहानउ।


प्रिय हो, मइले यिन दुएइ चिठ्ठीमि तमनले पइल्ली सिक्या कुरणीको सम्जना अराइबर तमनलाइ उचित सोच उत्साहित अद्द खोज्जा छु।


Lean sinn:

Sanasan


Sanasan