Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ पत्रुस 3:16 - डोटेली नयाँ करार

16 उनले बिश्वासिनलाइ लेख्या आफ्ना सब चिठ्ठीमि, उनले तइ कुरणी लेख्यो जो उनले तमनलाइ लेख्यो। तर उनले आफ्नो चिठ्ठीमि लेख्या कोइ-कोइ कुरणी बुज्ज असजि छन। जो मान्सनले निक्केरि सिक्या आथिन रे जो बिश्वासमि स्थिर आथिन, तिननले पबित्र सास्त्रमि भया और खण्डलाइ गलत तरिकाले ब्याख्या अर्या जसेरि तिननले यिन असजि कुरणीको ब्याख्या गलत तरिकाले अददाहान। इसो अरिबर तिनन आफइले परमेश्वर बठेइ आफ्नो नास ल्याउनाहान।

Faic an caibideil Dèan lethbhreac




२ पत्रुस 3:16
26 Iomraidhean Croise  

उनले तिननलाइ भण्यो, “तमन लगइ क्याइ परम्पराका लाग्दा परमेश्वरको आज्ञा रद्द अरन्छौ।


इसेरि तमनले आफ्नो परम्पराका लाग्दा परमेश्वरको बचनलाइ बेकम्मा बनायाछौ।


येशूले तिननलाइ जबाफ दियो, “तमन भ्रममि पडिरइछौ, क्याकि तमन पबित्र सास्त्रले कि भण्या छ जाणनानु, रे परमेश्वरको सक्तिको बारेमि जाणनानु।


तिनरो अन्त्य बिनास हो, तिनन आफ्नो शारीरिक अभिलाषा पुरा अददाइ मान्तर जिउनाहान, रे तिनन लाज लाग्द्या काममी घमण्ड अद्दाहान रे तिनन सदाइ संसारको चिज तिर मन लाउनाहान।


यइ बारेमि भण्नु पडद्या कुरणी भौत छन, तर तिन कुरणिका बारेमि बर्णन अद्द असजि छ। क्याकि तमन परमेश्वरको बचन सिक्दाइ अल्छी भयाछौ।


त्यो मान्स दुइ मनको हुन्छ, रे आफना सब चालचलनमि चन्चल हुन्छ।


यो चिठ्ठी येशू ख्रीष्टको छान्या शिष्य पत्रुस बठेइ हो। यो चिठ्ठी परमेश्वरका चुनिया मान्सनकि निउति लेखिया हो, जो परदेशी जसाइ भइबर पोन्टस, गलातिया, कापाडोकिया, एसिया रे बिथिनिया प्रदेशका बिभिन्न सहरमि बस्साहान।


रे आजी पबित्र सास्त्रमि लगइ लेखिया छ, “यइ ढुंगाले मान्सनलाइ भइयाइनि लोटाउन्या हो, यो एक पखान हो जइले तिननलाइ लोट्टाउन्या हो।” तिनन तसेरि लोट्टाहान, क्याकि तिननले परमेश्वरको बचन पालन अददाइ इन्कार अददाहान। परमेश्वरले तिनरि निउति इसोइ योजना अर्याथ्यो।


भौत समय अगाडी इस्राएलीका बिचमि धेकिया झुटा अगमबक्ता जसाइ, झुटा शिक्षक लगइ तमरा बिचमि धेकिन्या हुन। तिनन झुटा शिक्षामि फस्या हुन, जइले मान्सनलाइ ख्रीष्टमी बिश्वास अद्द बठेइ रोक्द्या हुन। यिन झुटा शिक्षकले ख्रीष्टलाइ आफ्ना मालिकका रुपमि स्वीकार अद्द समेत इन्कार अद्द्या हुन रे जइले तिननलाइ पापका सक्ति बठेइ छुटकारा दियो। इसेरि तिननले अचानक आफलाइ नष्ट पड्डया हुन।


तिनन आफले हेर्द्देइ हरेक स्वानी सित व्यभिचार अद्द चाहानाहान। तिनन पाप अद्दाइ मौका खोज्ज कभइ छाड्डाइन। तिननले तिन मान्सनलाइ धोका दिनाहान जइले ख्रीष्टलाइ पुरा रुपमि बिश्वास अद्दाइन रे तिनन लगइ पापमि लाउनाहान। तिनरो भौत चिजको बढ्दो इच्छाका लाग्दा, परमेश्वरले तिननलाइ सजाय दिन्या हुन।


तबइकिलाइ प्रिय हो, तमनले यिन कुरणीको प्रतिक्षा अर्या हुनाले परमेश्वरलाइ खुशी बनाउन्या, पबित्र रे दोस नभया जीवन बिताउन्या अर रे एक अर्खासित सान्तिमि बस।


म इसो अददाछु, क्याकि परमेश्वरका अगमबक्ताले भौत समय पइल्ली बोल्या बचन रे हामरा प्रभु येशू ख्रीष्ट, हामरो मुक्तिदाताको शिक्षालाइ तमनले याद अर भणन्या म चाहनउ, जो तमरा वाँ आया छान्या शिष्याले तमनलाइ सिकायाथ्यो।


म यो लेख्दाछु क्याकि झुटा शिक्षा सिकाउन्या परमेश्वरको आज्ञा नमाणन्या केइ मान्सन तमरा बिचमि सुटुक्‍क पस्या छन। यिन मान्सनलाइ परमेश्वरले भौत पिढि अगाडी पबित्र सास्त्रमि भण्या थ्यो कि उनले सजाय दिन्या हुन। तिननले ननिका अनैतिक काम अद्द बहाना बनाउनाइ निउति परमेश्वरको अनुग्रहका बारेमि हामरो सन्देसलाइ बदल्या छन। तिननले हामरा एक मान्तर मालिक रे प्रभु येशू ख्रीष्टलाइ लगइ अस्वीकार अददाहान।


Lean sinn:

Sanasan


Sanasan