२ पत्रुस 3:14 - डोटेली नयाँ करार14 तबइकिलाइ प्रिय हो, तमनले यिन कुरणीको प्रतिक्षा अर्या हुनाले परमेश्वरलाइ खुशी बनाउन्या, पबित्र रे दोस नभया जीवन बिताउन्या अर रे एक अर्खासित सान्तिमि बस। Faic an caibideil |
यिन समस्याको उद्देश्य यो धेकाउनाइ हो कि तमन साच्ची परमेश्वरमि भरोसा राख्न्छौ कि राख्दानु। तमरो येशू ख्रीष्टमिको बिश्वास सुन भण्ना मूल्यवान छ। जसेरि नास हुन्या सुनलाइ आगाले जाचिन्छ रे सुद्द पाणीन्छ, यदि तमरो बिश्वास आगो जस्तो परिक्षा बठेइ जाचिबर लगइ बलियो रइरन्छ भण्या, यइले येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमनलाइ भौत प्रसंसा, महिमा रे सम्मान ल्याउन्या छ।
उनले बिश्वासिनलाइ लेख्या आफ्ना सब चिठ्ठीमि, उनले तइ कुरणी लेख्यो जो उनले तमनलाइ लेख्यो। तर उनले आफ्नो चिठ्ठीमि लेख्या कोइ-कोइ कुरणी बुज्ज असजि छन। जो मान्सनले निक्केरि सिक्या आथिन रे जो बिश्वासमि स्थिर आथिन, तिननले पबित्र सास्त्रमि भया और खण्डलाइ गलत तरिकाले ब्याख्या अर्या जसेरि तिननले यिन असजि कुरणीको ब्याख्या गलत तरिकाले अददाहान। इसो अरिबर तिनन आफइले परमेश्वर बठेइ आफ्नो नास ल्याउनाहान।