Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ पत्रुस 3:12 - डोटेली नयाँ करार

12 तमनले तइ दिनको प्रतिक्षा अरन्ज्या, जब परमेश्वर संसारको न्याय अददाइ आउन्याहुन, तइ दिन छटाइ आउनाइ निउति सक्दो कोशिस अर। तइ दिन आगो बल्लया हो रे अग्गासलाइ नास अद्द्या हो, रे आगाको रापले अग्गासमी भया सबइ चिज पग्‍लाइ दिन्या हो।

Faic an caibideil Dèan lethbhreac




२ पत्रुस 3:12
17 Iomraidhean Croise  

क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो।


साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला म, मान्सको चेलोलाइ परमेश्वरको राज्यमि नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।


यो निश्चय छ कि परमेश्वरले तमनमि जो असल काम सुरु अर्या छन, उनइले येशू ख्रीष्ट फर्कि आउन्या दिनमि त्यो काम पुरा अद्दया हुन।


हाम इसो ब्यबहार अददाउ जब हाम तइ अदभूत दिनको प्रतिक्षा अद्दाउ जइको हामले आसा अर्या छु: त्यो दिन जब येशू ख्रीष्ट, जो हमरा महान परमेश्वर रे मुक्तिदाता हुन आफ्नो पुरा महिमासित संसारमी फर्कि आउन्याहुन।


तर ख्रीष्ट पक्‍का फर्कि आउन्याहुन। उन चोरकि जसेरि अचानक फर्कि आउन्याहुन। तइ बेला अग्गासमी ठुलो आवाज हुन्या हो, रे अग्गास हराउन्या हो। अग्गासमी भया सुर्य, चन्दमा रे तारा आगाले पुरा रुपमि नास हुन्या हो। तइ दिन, मान्सनले पृथ्वीमि अर्या सब काम तिनरा न्याय अददाइ निउति परमेश्वरले प्रकट अद्दया हुन।


मइले भण्या की जसेरि परमेश्वरले पक्‍का यिन सबइ कुरणी नास अद्द्या हुन, तबइकिलाइ तमनले पबित्र रे परमेश्वरमि समर्पित जीवन जिउनु पणन्छ।


रे तिनन भणन्या हुन, “उनले फर्कि आउन्या प्रतिज्ञा अर्याछ, तर उन आया आथिन।” क्याकि हामरा पइल्लिका अगुवा सब मर्या, तर आजी लगइ केइ फरक भया आथिन। संसारको सृष्टि भया बठेइ चल्या सब कुरणी जसोतसो चलिरइछन।


तर परमेश्वरले तसइ बचनले अग्गास रे पृथ्बी अइल लगइ अस्तित्वमि राख्या छ, ताकि तिननलाइ आगोले नास अद्द सकउ। परमेश्वरले तिनन मान्सनलाइ न्यायकी दिनकि निउति राख्या छ, उनले तिनन मान्सलाइ नास अद्द्या हुन, जइले उनरो आज्ञापालन अद्दइन।


परमेश्वरले तमनलाइ प्रेम अददाहान भणन्या जाणिबर तमनले जिउनु पणन्छ। हामरा प्रभु येशू ख्रीष्टले तमनलाइ अनन्त जीवन दिनाइ निउति कृपाको प्रतिक्षा अर। उनले यो अद्द्या हुन क्याकि उनले तमनलाइ प्रेम अददाहान।


Lean sinn:

Sanasan


Sanasan