क्याकि तमन सत्य पालन अरिबर सुद्द भयाछौ, आब तमनले निष्कपट रुपले आफ्ना संगि बिश्वासि भाइनलाइ प्रेम अददु पणन्छ, रे एकले अर्खालाइ पुरा हृदयले भौत प्रेम अददु पणन्छ।
तबइकिलाइ प्रिय हो, तमनले यिन कुरणीको प्रतिक्षा अर्या हुनाले परमेश्वरलाइ खुशी बनाउन्या, पबित्र रे दोस नभया जीवन बिताउन्या अर रे एक अर्खासित सान्तिमि बस।
तबइकिलाइ प्रिय हो, तमनलाइ अगाडी बठेइ था छ कि यिन कुरणी हुनेइहुन। तबइकिलाइ होशियार होउ ताकि नियम नमाणन्या मान्सनले तमनलाइ झुटि बोलिबर जन अलमल्याउन। यदि तमनले तिनरा पछा लाग्या भण्या तमनले सत्य कुरणीमि बिश्वास अद्द छाडया हउ।