Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ पत्रुस 2:3 - डोटेली नयाँ करार

3 यिन शिक्षक लोभि हुनाहान, रे तमन बठेइ पैसा पाउनाइ तमनलाइ दन्त्य कथा सुणाइबर तिननले तमनलाइ धोका दिन्या हुन। परमेश्वरले तिननलाइ सजाय दिन्या हुन भणबर भौत अगाडी निर्णय अरिसक्या छ रे उन त्यो अद्द तयार छन। उनले पक्‍कालगइ तिननलाइ नास अद्द्या हुन।

Faic an caibideil Dèan lethbhreac




२ पत्रुस 2:3
43 Iomraidhean Croise  

तमन भयानक समस्यामि छौ! तम मोशाको कानुन सिकाउन्यावाला रे फरिसि हो, कपटिन! क्याकि तमनले बिधवालाइ धोका दीबर उनरा सम्पति रे उनरा घर लगइ दिनाइलाइ कर अरन्छौ, रे आफलाइ धर्मि धेकाउनाइलाइ लामा-लामा प्रार्थना अर्न्छौ। तबइकिलाइ तमनले बड्ता दण्ड पाउन्या हौ।”


म तमनलाइ भण्नउ, उनले छिट्टाइ तिनरो न्याय अरिदिन्या हुन। तर जब म, मान्सको चेलो फर्किन्या हु, म पृथ्बीमि बिश्वास भया कति मान्सनलाइ भेटाउन्याहु?”


तिनन मौका हेद्द पस्या, रे धर्मि होइबर टोपल्या जासुसलाइ तिननले उनरा वाँ पठायो। येशूले भण्या कुरणीमि उनलाइ फसाइबर अधिकारी रे हाकिमका हात उनलाइ सुम्पिदिन्या दाउमि तिनन थ्या।


उन बोल्ला बोल्लाइ, एक भिड ताँ आयो। बार शिष्यमि हइ एक जाना यहूदा भण्न्या तिनरा अगाडी-अगाडी आयो। येशूलाइ भाती खानाइ त्यो उनरा नजिकै गयो।


परेवा बेच्चयालाइ उनले भण्यो, “याँ बठेइ यिन सब चिज लैजा। मेरा पिताको भबनलाइ ब्यापारको घर जन बना।”


क्याकि यिसा मान्सनले हामरा प्रभु ख्रीष्टकी निउति होइन, तर आफना व्यक्तिगत चासोकि निउति सेवा अद्दाहान, रे तिननले मिठो-मिठो सब्द रे चिफला कुरणीले निर्दोष मान्सनलाइ धोका दिनाहान।


क्याकि भौत मान्सन सरह हाम परमेश्वरको बचन पैसाकी निउति प्रचार अद्दइन तर निष्कपट मनले ख्रीष्टको अधिकारसित हाम परमेश्वरको बचन प्रचार अददाउ, यो जाणिबर कि परमेश्वरले हामलाइ हेरिराइछ।


तमनलाइ था छ कि हामले तमनलाइ निकी कुरणी अरिबर कभइ खुशी बनाउन्या कोशिस अरेइन, न त पैसा पाउनाइ हामले इसो अर्या। क्याकि हाम लोपि आथिन। परमेश्वर हामरा साक्षि छन कि हामले तसो ब्यबहार अरेइन।


जब मान्सनले भणन्या हुन, “यइ संसारमी सान्ति रे हम सुरक्षामि छौ”, तइ बेला अचानक तिननले भौत ठुलो दुःख भोग्द्या हुन। यो गर्भवती स्वानिलाइ बेथा सुरु भया जसोइ हो। तिनन यो भौत ठुलो दुःख बठेइ उमकन्या छइन्न।


दराहा रे सदाइ झगडा अद्द्या हुनु पड्डइन। तर नम्र, बादविबाद नअद्द्या, पैसाको लोप नअद्द्या हुनु पणन्छ।


तसेरि सेवकन आदर पाउन्या लायक हुनु पणन्छ, इमानदार हुनु पणन्छ, दराहा रे पैसा पाउनाइलाइ केइलगइ अद्दाइ तयार हुन्या हुनु पड्डइन,


रे तिनरो दिमाक ननिका संकाले भरिया हुन्छ रे तिनन औरसित लगातार बिबाद अददाहान। रे तिनन सत्य कि हो बुज्जाइन्न, तिननले सोच्चाहान कि परमेश्वरको सेवा अददु भण्याको धनि हुनु हो।


यिन मान्सनलाइ सिकाउन्या अनुमति जन दिय, क्याकि जब तिनन झुटा शिक्षा सिकाउनाहान जो सिकाउनु पड्डइन, तिननले पुराइ परिबारको बिश्वासलाइ नास अददाहान। तिनन पैसा पाउनाइलाइ यिसो झुटा शिक्षा दिनाहान।


क्याकि परमेश्वरको काम अद्द्या अगुवा भया हुनाले उ दोस रहित हुनु पणन्छ। उ हटि, छिट्टाइ रिसाउन्या, दराहा, सदाइ झगडा अद्द्या, पैसाको लोप अद्द्या हुनु पड्डइन।


रे आजी पबित्र सास्त्रमि लगइ लेखिया छ, “यइ ढुंगाले मान्सनलाइ भइयाइनि लोटाउन्या हो, यो एक पखान हो जइले तिननलाइ लोट्टाउन्या हो।” तिनन तसेरि लोट्टाहान, क्याकि तिननले परमेश्वरको बचन पालन अददाइ इन्कार अददाहान। परमेश्वरले तिनरि निउति इसोइ योजना अर्याथ्यो।


जसेरि गोवालाले आफ्ना भेडाको हेरचाह अरन्छ, तमनले सब मान्सनको हेरचाह अददु पणन्छ, जइलाइ परमेश्वरले तमरो जिम्मामि दिया छ। यो स्वइच्छाले अर, क्याकि तमनले तसोइ अर्या परमेश्वरले चाहानाहान। यइ कामलाइ करले जन अर। यो कामलाइ पैसा पाउनाइ लगइ जन अर, तर परमेश्वर रे मान्सनको सेवा अद्द्या इच्छाले अर।


जब हाम ख्रीष्टले छान्या रे पठाया शिष्याले तमनलाइ हामरा प्रभु येशू ख्रीष्टको सक्ति रे आगमनका बारेमि भण्या थ्या, तब चलाक होइबर हामले तमनलाइ बनाया दन्त्य कथा भण्ना थेइन। बरु हाम आफइले ख्रीष्टको ठुलो महिमा धेक्याछौ।


भौत समय अगाडी इस्राएलीका बिचमि धेकिया झुटा अगमबक्ता जसाइ, झुटा शिक्षक लगइ तमरा बिचमि धेकिन्या हुन। तिनन झुटा शिक्षामि फस्या हुन, जइले मान्सनलाइ ख्रीष्टमी बिश्वास अद्द बठेइ रोक्द्या हुन। यिन झुटा शिक्षकले ख्रीष्टलाइ आफ्ना मालिकका रुपमि स्वीकार अद्द समेत इन्कार अद्द्या हुन रे जइले तिननलाइ पापका सक्ति बठेइ छुटकारा दियो। इसेरि तिननले अचानक आफलाइ नष्ट पड्डया हुन।


प्रभुले यिन सब काम अर्या हुनाले, यइले यो धेकाउन्छ कि उनले परमेश्वरका नजरमि ठीक मान्सलाइ तिनरो कष्ट बठेइ जोगाउनाइ रे न्यायका दिन सम्म दुष्ट मान्सनलाइ निरन्तर सजाय दिन जाण्नाहान।


तमन भयानक समस्यामि छौ! तिननले आदमको चेलो कयिनको जसोइ आफनो जीवन ननिका तरिकाले बिताया छन, जइले आफ्ना भाइको हत्या अर्याथ्यो। तिननले हतारमि त्यो गल्ती अर्या छन, जो बालामले पैसा पाउनाइ निउति और मान्सनलाइ पाप अद्द लायाथ्यो। जसेरि कोरह आफ्ना बिद्रोहका लाग्दा नष्ट भयाथ्या, यिन मान्सनले प्रभुको बिरुद्द बिद्रोह अर्या हुनाले नष्ट हुन्या हुन।


उनले सब मान्सनको न्याय अद्दया हुन रे सब भक्तिहिन मान्सनले अर्या सब अनैतिक रे दुष्ट काम रे उनरा बिरुद्दमि पापी मान्सनले बोल्या अपमानित शब्दको दण्ड दिन्या हुन।”


यिन मान्सन सदाइ परमेश्वरको बिरुद्दमि बोल्लाहान रे और मान्सनमि दोस मान्तर धेकाउनाहान। तिनरा ह्रदयले सोच्या अनसार तिनन लगातार दुष्ट काम अददाहान। तिनन आफइले आफ्ना बारेमि घमणडि कुरणी अददाहान रे आफ्ना फाइदाकी निउति और मान्सनकि चाप्लुसी अददाहान।


म यो लेख्दाछु क्याकि झुटा शिक्षा सिकाउन्या परमेश्वरको आज्ञा नमाणन्या केइ मान्सन तमरा बिचमि सुटुक्‍क पस्या छन। यिन मान्सनलाइ परमेश्वरले भौत पिढि अगाडी पबित्र सास्त्रमि भण्या थ्यो कि उनले सजाय दिन्या हुन। तिननले ननिका अनैतिक काम अद्द बहाना बनाउनाइ निउति परमेश्वरको अनुग्रहका बारेमि हामरो सन्देसलाइ बदल्या छन। तिननले हामरा एक मान्तर मालिक रे प्रभु येशू ख्रीष्टलाइ लगइ अस्वीकार अददाहान।


यिन इस्राएली रे स्वर्गदुत जसेइ सदोम सहर रे गमोरा सहरमि रे तिनरा नजिकका सहरमि बस्सया मान्सनलाइ भया कुरणी सम्ज। मान्सन अनैतिक भयाथ्या रे सब प्रकारका ब्यभिचारले भरिया थ्या। तबइकिलाइ परमेश्वरले तिननलाइ आगोले भस्म पाण्यो। तिननसित भया कुरणी झुटा शिक्षककि निउति चेतावनी भया छ कि तिननलाइ लगइ अनन्त आगाले सजाय दिइन्या हो।


Lean sinn:

Sanasan


Sanasan