22 तिननले अर्या काम ठीक यिन दुएइ उखानले भण्या जसोइ छ: “कुकुरले आफले अर्या उल्टि आफइ खान्छ।” रे, “कसइ मान्सले सुँगुरलाइ सफा अर्या पछा, आजी फोहरमि लडीबडी खेलन्छ।”
येशूले तिननलाइ यो काहानि भण्यो, तर उनले तिननलाइ भण्या कुरणीको अर्थ तिननले बुजेइन।