२ पत्रुस 2:11 - डोटेली नयाँ करार11 स्वर्गदुतलाइ बिचार अर। तिनन झुटा शिक्षक भण्ना भौत सक्तिशाली छन। तर स्वर्गदुतले अपमानजनक भासा प्रयोग अद्दाइन, जब तिननले यिन शिक्षकलाइ परमेश्वरको अगाडी दोस लाउनाहान। Faic an caibideil |
तर प्रमुख स्वर्गदुत मिखाएलले लगइ यिन परमेश्वरको आज्ञा नमाणन्या मान्सनका जसो अरेइन। जब सैतानले मिखाएलसित अगमबक्ता मोशाको शरीरलाइ गाड्या अधिकार कइको हो भणन्या बारेमि बहस अर्याथ्यो, मिखाएलसित यिन मान्सन भण्ना भौत अधिकार भया लगइ उनले सैतानलाइ ननिका कुरणी भणेइन रे उइलाइ दोस लाएइन। बरु, उनले यो मान्तर भण्यो, “प्रभुले तुलाइ हकारया होउन।”