7 तमनले परमेश्वरलाइ खुशी बनाउन्या किसिमले मान्तर जीवन जन बिता, तर आफनाइ परिबारका सदस्यकि जसेरि तमनले एक अर्खालाइ मान्तर प्रेम अददु हुनइन, तमनले सब मान्सनलाइ लगइ प्रेम अददु पणन्छ।
हाम प्रार्थना अददाउ कि हामरा प्रभु येशूले एक-अर्खालाइ रे सब मान्सनसित प्रेम अददाइ सहयोग अरुन, प्रभुले तमरो प्रेमलाइ लाइ बडाउन जसेरि हामरो प्रेम तमनकीलाइ पइल्ली बठेइ छ।
क्याकि तमन सत्य पालन अरिबर सुद्द भयाछौ, आब तमनले निष्कपट रुपले आफ्ना संगि बिश्वासि भाइनलाइ प्रेम अददु पणन्छ, रे एकले अर्खालाइ पुरा हृदयले भौत प्रेम अददु पणन्छ।
अन्त्यमि म तमनलाइ यो भणन चाहनउ, कि एकतामी बस, एक अर्खाकि निउति वास्ता अर, एकइ परिबारका सदस्य जसेइ एक अर्खालाइ प्रेम अर। एक अर्खा प्रति दयालु होउ, रे एक अर्खासित नम्र होउ।
हाम जाण्नाउ कि हाम त मृत्युका सक्तिका अधिनमी आथिन, तर आब हामसित परमेश्वर बठेइ अनन्त जीवन छ। क्याकि हाम और बिश्वासि भाइनलाइ प्रेम अद्दाउ। जइले और बिश्वासि भाइनलाइ प्रेम अद्दइन त्यो आजी लगइ मृत्युका अधिनमी हुन्छ।
प्रेम कि हो भणि इसइ बठेइ जाण्नाउ कि येशू ख्रीष्टले हामरा निउति आफ्नो प्राण दियो, तबइकिलाइ हामले लगइ आफना और बिश्वासि भाइनका निउति आफ्नो प्राण दिनु पणन्छ।