Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ पत्रुस 1:21 - डोटेली नयाँ करार

21 क्याकि केइलगइ भविष्यवाणी मानिस बठेइ आया होइन। तर मान्सनले परमेश्वर बठेइ आया सन्देश बोल्नज्या पबित्र आत्माले तिनरो हृदयलाइ उस्कायो।

Faic an caibideil Dèan lethbhreac




२ पत्रुस 1:21
29 Iomraidhean Croise  

याँ सम्मकि राजा दाउद लगइ यो कुरणी पबित्र आत्मा बठेइ बोल्या कि, “परमेश्वरले मेरा प्रभुलाइ भण्यो मेरा दाइँन हाततिर बस, जबसम्म म तेरा शत्तुरलाइ हाराइबर खुट्टामणि चेप्दइन।”


भौत पइल्ली, प्रभुले आफना पबित्र अगमबक्ता बठेइ भण्याथ्यो कि उनले हामरा सत्तुर बठेइ रे तिन सबको सक्ति बठेइ बचाउन्या हुन जइले हामलाइ घृणा अददाहान।


“भाइन हो, पबित्र सास्त्रमि भौत समय पइल्ली राजा दाउद बठेइ यहूदाको बारेमि भविष्यवाणी अर्याथ्यो। जो येशूलाइ पक्ड्या मान्सनको अगुवाइ अद्द्या मान्स बन्यो। यो जरुरी थ्यो कि यहूदाको बारेमि पबित्र आत्माले बोल्या कुरा पुरा हौ।


तिनन एक अर्खासित सहमत भएइन, रे तिनन ताँ बठेइ जान लाग्या, तब पावलले छाड्डीबार भण्यो, “तमरा पिता-पुर्खालाइ यशैया अगमबक्ता बठेइ पबित्र आत्माले भण्या बचन ठिकै थ्यो,


ख्रीष्टले दु:ख भोग्दु पणन्छ, रे मद्दु पणन्छ भणबर परमेश्वरले सब अगमबक्ता बठेइ भौत पइल्ली भण्या भविष्यवाणी उनले यिसेरी साचो साबित अर्यो।


पबित्र आत्माले लगइ यो सत्य हो भणबर हामलाइ गवाही दिनाहान। पइल्ली उन भण्नाहान,


तबइकिलाइ परमेश्वरले पबित्र आत्मा बठेइ पबित्र सास्त्रमि भण्नाहान, “आज तमनले परमेश्वरको आवाज सुण्या भण्या,


परमेश्वरले पुजारि बठेइ चायाको काम बठेइ पबित्र आत्माले हामलाइ केइ कुरणी भण्नाहान। स्वर्गमि भया परमेश्वरको सत्य महापबित्र स्थान मान्सनकि निउति तब सम्म खुल्या आथिन, जबसम्म तइ पालको पइलो कोठा रे तइमि हुन्या सब कुरणी पालन अरिनाहान।


ख्रीष्टको आत्मा तिननमि थ्यो रे तिननलाइ भण्यो ख्रीष्टले कसेरी कष्ट भोग्द्या हुन रे पछा ठुलो सम्मान दिइन्या हो। तबइकिलाइ तिननले वास्तवमि ख्रीष्टको हुन्या हुन रे यो कब हुन्छ भणबर पत्ता लाउन खोज्यो।


जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।


Lean sinn:

Sanasan


Sanasan