Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ पत्रुस 1:2 - डोटेली नयाँ करार

2 म प्रार्थना अद्दउ कि परमेश्वर रे येशू हामरा प्रभुको ज्ञानमि तमन बडिबर जा, रे परमेश्वरले तमनलाइ भौत भण्ना भौत अनुग्रह रे सान्ति दिउन।

Faic an caibideil Dèan lethbhreac




२ पत्रुस 1:2
18 Iomraidhean Croise  

“मेरा पिताले जम्माइ चिज मलाइ सुम्पिराइछ। चेलो को हो भणि पिता बाहेक कसइले जाण्नइन। पिता को हुन भणि चेला बाहेक, रे चेलाले उनलाइ जइका वाँ धेकाउन्या मन अद्दाहान, तइले बाहेक और कसइले जाण्नैन।”


आब अनन्त जीवन यइ हो, कि तिननले तम, एक मान्तर सत्य परमेश्वरलाइ पछेणुन, रे तमले पठाया म, येशू ख्रीष्टलाइ पछेणुन।


म यो चिठ्ठी रोम सहरमि भया तमन सबलाइ लेख्दाछु, जइलाइ परमेश्वरले प्रेम अददाहान रे जो उनरा आफ्ना पबित्र मान्स हुनाइलाइ बोलाइया छन: तमनलाइ परमेश्वर हामरा पिता रे प्रभु येशू ख्रीष्ट बठेइ अनुग्रहइ रे सान्ति।


तबइकिलाइ परमेश्वरले भण्यो, “अनारा बठेइ उजालो चम्कउ।” रे उनइ परमेश्वरले हामरा हृदयमि ज्योति जसोइ हामलाइ ज्ञान दियो, ताकि हामले परमेश्वरको महिमा येशू ख्रीष्टमी प्रकट भया धेक्दसकु।


क्याकि म मेरा प्रभु येशू ख्रीष्टलाइ जाण्न चाहानउ जो सब चिज भण्ना बहुमुल्य छन। म सब कुरणीलाइ बेकारका माण्नौ। जइकि निउति सब कुरणी छाडया छु, रे तिन सबलाइ फोहर कुरणी जसाइ बेकार माण्नउ, ताकि म पूरा रुपमी ख्रीष्टको हुन सकु।


पिता परमेश्वरले पइल्ली तमनलाइ उनरा मान्स हुनाइ रे पबित्र आत्माको काम बठेइ तमनलाइ पबित्र बनाउनाइ चुन्नया निर्णय अर्याथ्यो। उनले इसो अर्यो ताकि तमनले येशू ख्रीष्टको आज्ञापालन अर रे उनरो रगत बठेइ सुद्द हुन सक। म प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ प्रसस्त मात्रामि अनुग्रह रे सान्ति दिउन।


परमेश्वरले आफ्नो सक्ति बठेइ उनलाइ प्रसन्न बनाउन्या जीवन जिउनाइलाइ हामलाइ चाइया सब कुरणी दिया छ। यो सम्भब छ क्याकि हामले परमेश्वरलाइ चिन्नाउ रे उनइ हुन जइले हामलाइ आफ्नो महिमा रे नैतिक भलाइ बठेइ हामलाइ आफ्नो प्रजा हुनाइ बोलाया छ।


क्याकि तमन परमेश्वरको स्वभावमि सहभागी हुनाइ बनिया हौ, तमनले ख्रीष्टमी बिश्वास अद्द्या मान्तर होइन, तर तमनले औरकि निउति सदाइ असल काम अद्द्या कोशिस लगइ अददु पणन्छ। तमनले असल काम अद्द्या मान्तर होइन, तर तमन बुद्दिमान तरिकाले ब्यबहार अद्द्या मान्स लगइ बन्नु पणन्छ।


यदि तमनले इसेरि भौत भण्ना भौत आफ्नो जीवन बिताया भण्या, तइले तमन हाम्रो प्रभु येशू ख्रीष्टलाइ काम लाग्द्या रे फलदायी किसिमले जाणन्या हौ।


जब येशू ख्रीष्टलाइ आफ्नो प्रभु रे मुक्तिदाता भणबर मान्सनले चिन्नाहान तब तिनन संसारका दुष्टता बठेइ भाग्दाहान। तर आब तिनन आजी ननिका काम अददामि लाग्या छन रे तिन ननिका कुरणीले आब तिननलाइ नियन्त्रण अरन्छ, तबइकिलाइ आब तिननले ख्रीष्टलाइ अस्वीकार अर्या तिनरो पछाडिको हालत बिश्वासि हुनाहइ पइल्लिको भण्ना झिक खराब हुन्छ।


तर तमन लगातार हामरा प्रभु रे मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह भौत भण्ना भौत अनुभव अददु पणन्छ, रे उनरा बारेमि तमरो बुजाइ बड्डु पणन्छ। उनलाइ अइल रे सदासर्वदा प्रसंसा होउ। आमेन।


म प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ कृपा, सान्ति रे प्रसस्त मात्रामि प्रेम दिया होउन।


यो चिठ्ठी म यूहन्नाले एसियाका प्रान्तको सात मण्डलिलाइ लेख्दाछु। म तमरि निउति प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ उनरो अनुग्रह रे सान्ति धेकाउन। उन जो छन, जो थ्या, जो आउन्याहुन, रे परमेश्वरको सिंहासन अगाडी रन्या सात आत्मा बठेइ,


Lean sinn:

Sanasan


Sanasan