Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ यूहन्ना 1:5 - डोटेली नयाँ करार

5 आब हे महिला, म तमलाइ बिन्ति अद्दउ कि हामले एक अर्खालाइ प्रेम अददु पणन्छ। यो एक नयाँ आज्ञा होइन, तर जो शुरुको समय बठेइ हामलाइ थाथ्यो जब हामले ख्रीष्टलाइ अनुसरण अददु पस्या।

Faic an caibideil Dèan lethbhreac




२ यूहन्ना 1:5
17 Iomraidhean Croise  

जसेरि मइले तमनलाइ प्रेम अरिराइछु। उसेरी तमन लगइ एक अर्खासित प्रेम अर यो मेरो शिक्षा हो।


म तमनलाइ यिन कुरणीको शिक्षा दिनउ कि तमन एक अर्खालाइ प्रेम अर।


तर पबित्र आत्माले हाममि ल्याउन्या गुण यिन हुन: प्रेम, आनन्द, सान्ति, दया, धैर्य, भलाइ, विश्वासता,


औरकिलाइ प्रेमले भरिपूर्ण जीवन बिता, ख्रीष्टको उदाहरण पछया, जइले तमनलाइ प्रेम अर्यो रे तमनका पापका निउति आफइलाइ बलिदानका रुपमि दियो। रे परमेश्वर भौत खुशी भया, क्याकि त्यो बलिदान उनलाइ बास आउन्या अत्तर जसोथ्यो।


तर बिश्वासि भाइनकिलाइ प्रेमको बारेमि कसइले तमनलाइ लेख्द जरुरी आथिन, क्याकि एक-अर्खालाइ प्रेम अद्दु भण्न्या कुरणी तमन आफइले लगइ परमेश्वर बठेइ शिक्षा पायाछौ।


प्रभुका अनुयायीले अद्द्या एक अर्खाको हेरबिचार अरि राख।


सब भण्ना महत्त्वपुर्ण एक अर्खालाइ गइलो प्रेम अर। क्याकि यदि तमनले मान्सनलाइ प्रेम अर्या भण्या, तमन सदाइ तिननले अर्या केइलगइ पाप क्षमा अद्द तयार हुन्या हौ।


तमनले परमेश्वरलाइ खुशी बनाउन्या किसिमले मान्तर जीवन जन बिता, तर आफनाइ परिबारका सदस्यकि जसेरि तमनले एक अर्खालाइ मान्तर प्रेम अददु हुनइन, तमनले सब मान्सनलाइ लगइ प्रेम अददु पणन्छ।


तमनले सुरु बठेइ नइ सुण्याको सन्देश यइ हो हामले एक अर्खालाइ प्रेम अद्दु पणन्छ।


रे उनरो आज्ञा यइ हो कि हामले उनरा चेलो येशू ख्रीष्टका नाउँमि बिश्वास अद्दु पणन्छ रे उनले हामलाइ आज्ञा दिया अन्सार हामले एक-अर्खालाइ प्रेम अद्दु पणन्छ।


यदि कसइले “म परमेश्वरलाइ प्रेम अद्दउ” भणन्छ, तर और बिश्वासिनलाइ घृणा अरन्छ भण्या त्यो झुट हो, क्याकि आफले धेक्या बिश्वासिनलाइ प्रेम नअद्द्याले, नधेक्या परमेश्वरलाइ प्रेम अद्द सक्दइन।


म, यूहन्ना मण्डलिको अगुवा यो चिठ्ठी परमेश्वरले चुनेकि महिला रे तिनरा चेला चेलीलाइ लेख्दाछु, जइलाइ म साच्ची प्रेम अददु रे म मान्तर होइन सत्यलाइ चिन्या सबले प्रेम अददाहान।


Lean sinn:

Sanasan


Sanasan