२ यूहन्ना 1:1 - डोटेली नयाँ करार1 म, यूहन्ना मण्डलिको अगुवा यो चिठ्ठी परमेश्वरले चुनेकि महिला रे तिनरा चेला चेलीलाइ लेख्दाछु, जइलाइ म साच्ची प्रेम अददु रे म मान्तर होइन सत्यलाइ चिन्या सबले प्रेम अददाहान। Faic an caibideil |
तर जब मइले सुसमाचारको सत्य शिक्षालाइ पालन नअर्या धेक्या तब मइले सब मान्सनका अगाडी केफासलाइ भण्या, “तम यहुदि मान्स होइबर लगइ गैर-यहुदि मान्सनका चालचलन अनसार चलन्छौ रे यहुदि मान्सनको चालचलन अनसार चल्लानु। यदि तम यहुदि मान्स होइबर तसो अरन्छौ भण्या, आजी क्याकि गैर-यहुदि मान्सनलाइ तमन यहुदि मान्सनको चालचलन अनसार चल्लाइ दबाब दिन्छौ?”