Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ कोरिन्थी 9:6 - डोटेली नयाँ करार

6 तर कुरणी यइ हो कि थोकाइ बुन्याले थोकाइ कटनी अरन्छ, रे बरता बुन्याले बरताइ कटनी अरन्छ।

Faic an caibideil Dèan lethbhreac




२ कोरिन्थी 9:6
20 Iomraidhean Croise  

औरलाइ दिय, रे तमलाइ लगइ दिइन्या हो। मान्सनले बड्ताइ परिमाणमि आटिबर बेस्सरी हलाइबर, पोखिन्या सम्म तमरा कुट्टामि राखिदिन्या हुन। क्याकि जइ नापले तमन दिन्छौ, तसइ नापमि तमनले लगइ फिर्ता पाउन्या हौ।”


मेरो भणाइको अर्थ यो हो कि तमन कसइले, म पावलको शिष्य हु, कसइले म अपोल्लोसको शिष्य हु, कसइले म केफासको शिष्य हु, कसइले म ख्रीष्टको शिष्य हु भणन्छौ अरे।


तर ख्रीष्ट मर्या बठेइ जिउना भया कुरणी सत्य हो, उन पइलो हुन रे उनले यो प्रमाणित अर्यो रे उनले मान्सनलाइ मर्या बठेइ जिउना लगइ बनाउन्या हुन।


बिश्वासि भाइन हो, मइले भण्न्या कुरणी यइ हो, हामसित यइ संसारमी भौत समय बाकि आथिन। तबइकिलाइ तमनले ब्या अर्या अथवा नअर्या भया लगइ चिन्ता जन अर। तर प्रभुको सेवा अदद्या बारेमि लगातार सोचि राख।


परमेश्वरले सदाइ खेतालालाइ बुनाइलाइ बि रे खानाइलाइ भोजन दिन्या हुन। तसेरि परमेश्वरले तमनसित सदाइ प्रसस्त पैसा जुटाउन्या हुन, ताकि तमन उदारताले खाचोमी पर्यालाइ भौत भण्ना भौत सहयोग अद्द सक।


तबइकिलाइ तमनले प्रतिज्ञा अर्याको भेटीको प्रबन्ध अगाडी बठेइ मिलाउनाइ निउति म भण्ना अगाडी भाइनलाइ तमरा वाँ पठाउनाइ मइले आवश्यक माण्या। तब यो भेटी राजिखुसिले दिइया हुन्छ, करकापले जम्मा अर्या हुनइन।


मेरो भणाइको अर्थ यो हो: परमेश्वरले अब्राहामसित करार अर्यो। तबइकिलाइ चार सय तीस बर्ष पछा परमेश्वरले मोशालाइ दियाको कानुनले तइ करारलाइ रद्द अद्द सक्दइन, रे परमेश्वरले यइलाइ पुरा अद्दाहान।


तर म भण्नउ कि पबित्र आत्माको अगुवाइ अनसार जीवन बिता, रे तमनको पापमय स्वभावको इच्छा पुरा अद्दया आथिनु।


तबइकिलाइ प्रभुले मलाइ दिया अधिकारसित म तमनलाइ यो भण्नउ कि अबिश्वासी मान्सन जसेरि तिनरा ब्यर्थका बिचारमी उद्देश्यहिन जीवन जन बिता।


म यो भण्नाउ कि कसइले तमनलाइ झुटा शिक्षामि बिश्वास अद्दाइलाइ धोका जन दिय।


परमेश्वर निष्पक्ष छन, उनले तमनले अर्या काम रे और बिश्वासिनलाइ सहयोग अरिबर उनरो निउति धेकाया प्रेम बिस्सद्या आथिन। रे उन सम्जन्या हुन कि तमनले तिननलाइ आजी लगइ सहयोग अददाछौ।


Lean sinn:

Sanasan


Sanasan