Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ कोरिन्थी 9:10 - डोटेली नयाँ करार

10 परमेश्वरले सदाइ खेतालालाइ बुनाइलाइ बि रे खानाइलाइ भोजन दिन्या हुन। तसेरि परमेश्वरले तमनसित सदाइ प्रसस्त पैसा जुटाउन्या हुन, ताकि तमन उदारताले खाचोमी पर्यालाइ भौत भण्ना भौत सहयोग अद्द सक।

Faic an caibideil Dèan lethbhreac




२ कोरिन्थी 9:10
16 Iomraidhean Croise  

तइ पछा येशूले इसो भणि राख्यो, “होस अर्या कि तमन मान्सलाइ धेकाउनाइ निका काम जन अर। नतित स्वर्गमि हुन्या तमरा पिता बठेइ तमनले केइलगइ इनाम पाउन्या होनु।


येइ सेवाको कामले परमेश्वरको मान्सको अभाब पुरा हुन्छ। इति मान्तर होइन, परमेश्वर प्रति भौत धन्यबादका भाबना उर्लिबर आउनाहान।


तर कुरणी यइ हो कि थोकाइ बुन्याले थोकाइ कटनी अरन्छ, रे बरता बुन्याले बरताइ कटनी अरन्छ।


परमेश्वरले तमनलाइ प्रसस्त रुपमी पबित्र आत्मा दिनाहान, रे तमनमि अचम्मका काम अद्दाहान, कि यो सब मोशाको कानुन पालन अरिबर हो? अथवा, कि यो ख्रीष्टका बारेमि सुसमाचार सुणिबर उनमी बिश्वास अर्या हुनातक हो?


क्याकि यदि एक मान्स ज्योतिमि छ भण्या उइको ब्यबहार असल रे धर्मि हुन्छ रे उइमि भरउसा अद्द सकिन्छ।


रे जसेरि रुखले फल फलाउन्छ तसेरि तमन सबले परमेश्वरको महिमा रे प्रशंसाकि निउति येशू ख्रीष्ट बठेइ आउन्या धार्मिकताका काममी बड्डाइजा।


म यो भणनइन कि तमनले मलाइ भेटी दिबर सहयोग अर, बरु म चाहानउ कि तमनले अरया कामको इनाम पाउन सक।


हाम प्रार्थना अददाउ कि हामरा प्रभु येशूले एक-अर्खालाइ रे सब मान्सनसित प्रेम अददाइ सहयोग अरुन, प्रभुले तमरो प्रेमलाइ लाइ बडाउन जसेरि हामरो प्रेम तमनकीलाइ पइल्ली बठेइ छ।


माकेडोनिया प्रदेसमि भया आफ्ना भाइनलाइ तमनले पइल्ली आफ्नो प्रेम धेकायाछौ। तर बिश्वासिन हो, झिक बड्ता तसोइ अद्दाइ जा भणि हाम तमनलाइ बिन्ति अददाउ।


Lean sinn:

Sanasan


Sanasan