Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




२ कोरिन्थी 8:5 - डोटेली नयाँ करार

5 हामले तसो अपेक्षा अर्या लगइ थेइन, तर तिननले पइल्ली आफइलाइ प्रभुमि अर्पण अर्यो रे तइ पछा तिननले परमेश्वरको इच्छामि आफइलाइ हामरो अनुसरण अददाइलाइ सुम्पिदियो।

Faic an caibideil Dèan lethbhreac




२ कोरिन्थी 8:5
15 Iomraidhean Croise  

तबइकिलाइ बिश्वासि भाइन हो, हामरि निउति परमेश्वरको ठुलो कृपाका लाग्दा म तमनलाइ अनुरोध अद्दउ, कि तमन आफना जिवनलाइ पबित्र रे परमेश्वरलाइ ग्रहणयोग्य जिउनो बलिका रुपमि अर्पण अर। परमेश्वरलाइ आराधना अद्द्या सत्य तरिका तेइ हो।


आफना शरीरका अंगलाइ ननिका कामकीलाइ प्रयोग हुन जन दिय। तर आफइलाइ मर्या बठेइ जिउना भया सोचिबर आफ्नो जीवन परमेश्वरलाइ दिय, रे आफ्नो शरीरका अंगलाइ ठीक कुरणीकी निउति प्रयोग अर, रे पुरा रुपमि आफ्नो जीवन परमेश्वरलाइ दिय।


म, पावल यो चिठ्ठी लेख्दाछु। म परमेश्वरका इच्छा बठेइ येशू ख्रीष्टको छान्या शिष्य हुनाइलाइ बोलाइया हु। म याँ हामरा बिश्वासि भाइ सोस्थेनेससित छु,


क्याकि हाम आफ्नो प्रचार अद्दाइन, तर येशू ख्रीष्टइ प्रभु हुन भणन्या कुरणी प्रचार अद्दाउ। रे हाम येशूका खातिर तमरा सेवक हौ।


बिश्वासि भाइन हो, माकेडोनिया प्रदेसका मण्डलिका बिश्वासिनलाइ परमेश्वरले अर्याको अनुग्रहका बिसयमि हाम तमनलाइ बताउन चाहानाउ।


Lean sinn:

Sanasan


Sanasan